सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा कोरोना सङ्क्रमणका कारण चार जनाको मृत्यु


  •    न्युजभित्तो/४ असार २०७८, शुक्रबार १५:२५ 
  •  चितवन,४ असार । जिल्लामा कोरोना ८४ जना नयाँ कोरोनजा सङ्क्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार आज सो संख्यामा नयाँ सङ्क्रमित थपिएका छन् ।

    थपिनेमा पिसिआर परिक्षणबाट ४९ जना र एन्टिजिन परिक्षणबाट ३५ जना रहेका छन् । पिसिआर परिक्षण बिधिबाट थपिनेमा भरतपुर महानगरपालिकाका ३६ जना, खैरहन्ी नगरपालिकाका १ जना, रत्ननगर नगरपालिकाका ६ जना, राप्तीमा ३ जना, कालिकामा २ जना र इच्छाकामना गाउँपालिकामा १ जना नयाँ सङ्क्रमित थपिएका हुन ।

    एन्टिजिन परिक्षण बिधिबाट भरतपुरर महानगरमा ६ जना, खैरहनी नगरपालिकामा ७ जना, माडी नगरपालिकामा ३ जना, रत्ननगर नगरपालिकामा ४ जना, राप्ती नगरपालिकामा ५ जना, कालिका नगरपालिकामा १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो संगै जिल्लामा सक्रिय सङ्क्रमितको संख्या १ हजार २ सय ९१ पुगेको छ । जस मध्ये ३८ जना सार्वजनिक आईसोलेसनमा, १ सय १० जना अस्पतालमा र १ हजार १ सय ४३ जना होम आइसोलेसनमा रहेका छन् ।

    जिल्लामा हाल सम्म कोरोना सङ्क्रमितको संख्या १५ हजार २ सय ७० पुगेको छ । जस मध्ये १३ हजार ७ सय १८ जना निको भएर घर फर्किएका छन् । कार्यालयकी जनस्वास्थ्य अधिकृत पुष्पाञ्जली ढकालका अनुसार पछिल्लो २४ घण्टामा ४ जना जिल्ला बासिको मृत्यु भएको छ । हाल सम्म कोरोना सङ्क्रमणका कारण २ सय ६१ जनाको मृत्यु भइसकेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.