राष्ट्रिय
काठमाडौं,१२ असोज । नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य एवं संगठन विभाग प्रमुख जनार्दन शर्माले नेपाली विशेषताको समाजवादमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने बताएका छन् । समावेशी समानुपातिक सिद्धान्तको वास्तविक मर्म पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा मात्र सम्बोधन हुनसक्ने उनको...
चितवन, ११ असोज । लामो समयदेखि कोभिड– १९ को मारमा परेका यहाँका पर्यटन व्यवसायी पर्यटकको आगमनले उत्साहित भएका छन् । पछिल्लो समय आन्तरिक पर्यटकसँगै फाट्टफुट्ट विदेशी पर्यटकसमेत आउन थालेकाले उनीहरू उत्साहित भएका हुन् । यहाँका पर्यटकीय होटल अहिले माडवारी समुदायको...
चितवन,१० असोज । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत चितवनको भरतपुर महानगरपालिकामा नेतृत्व चयनका लागि भएको निर्वाचन सकिएको छ । आज (आइतबार) महानगर समिति चयनका लागि बिहान ९ बजे देखि शुरु भएको निर्वाचन ४ : ३० बजे सकिएको हो...
गलेश्वर, १० असोज । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकखण्डमा ज्यानकै जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता छ । बाढीपहिरोका कारण सो सडकखण्डको तीन ठाउँमा लेदोमाटोसहितको पहिरो आउन नरोकिएपछि ज्यानकै जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको हो । हिमालपारीको जिल्ला मुस्ताङलाई...
काठमाडौँ, १० असोज । नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाउन एक हजार ६०० जनाको नाम सार्वजनिक भएको छ । वैदेशिक रोजगार विभागले रोजगारीका लागि इजरालय जान लिइएको लिखित र अन्तर्वाताका आधारमा उनीहरुलाई छनोट...
काठमाडौं,१० असोज ।सरकारले भोलिदेखि दसैंका लागि काठमाडौं बाहिरका जिल्लामा घर जानेहरूका लागि टिकट बुकिङ खुला गरेको छ । काउन्टरमा गएर टिकट बुकिङ गर्दा यात्रीहरू ठगिने र बिचौलियाहरुले बढी भाडा असुल्ने गरेका कारण अनलाइनबाट टिकट बुकिङ गर्न यातायात व्यवस्था विभागले...
काठमाडौं,१० असोज । साताको पहिलो दिन आइतबार सेयर बजारमा ६१ अंकको पहिरो गएको छ। ६१.२ अंकले घटेर बजारको परिसूचक २७५८ अंकमा कायम भएको छ। यस दिन जम्मा ६ अर्ब ५० करोड रुपैयाँको सेयर किनबेच भयो। म्युचुअल फण्डबाहेक सबै समूहहरु घटेका...
लुम्बिनी, १० असोज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले मानव अधिकारको संरक्षण र सम्वद्र्धनका लागि प्रदेश सरकार संवेदनशील रहेको बताउनुभएको छ । उहाँले राजनीतिक अस्थिरता र असन्तुलनका कारण मानव अधिकारसँग सम्बन्धित कानून निर्माणले प्राथमिकता पाउन नसकेको स्वीकार गर्नुभयो । अनौपचारिक...
चितवन, १० असोज । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी वैशाखसम्म सबै नेपालीलाई खोप लगाई सक्ने बताउनु भएको छ । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २२ औं वार्षिकोत्सव तथा १७ औं राष्ट्रिय क्यान्सर सतर्कता दिवसलाई आज आईतबार अस्पतालको...
सप्तरी, १० असोज । पोखरीमा डुबेर सप्तरीमा पाँच दिन भित्र ६ जनाको मृत्यु भएको छ। प्रत्येक दिनजसो पानीमा डुबेर मृत्यु हुन थालेपछि जिल्लावासी शोकाकुल र चिन्तित भएका छन्। शम्भुनाथ नगरपालिका–१२ अर्नाहा टोल बस्ने महानन्द सरदारका छोरा दुई वर्षीय रामपुकारको शनिबार...

















