सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चाडपर्वलाई लक्षित गरेर सरकारले गर्‍यो यस्तो निर्णय (सूचीसहित)


  •    न्युजभित्तो/१४ आश्विन २०७८, बिहीबार १६:३८ 
  • काठमाडौं,१४ असोज । काठमाडौं जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमणको जोखिम रहेको भन्दै सभा, जुलुस, जात्रा, महोत्सव तथा भोज आयोजना नगर्न आदेश जारी गरेको छ। आज राति १२ बजेदेखि अर्को आदेश नभएसम्म यस्ता कार्य नगर्नर नगराउने प्रशासन कार्यलयले आदेश जारी गरेको हो।

    प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले आदेश जारी गर्दै चाडपर्वहरु पनि न्युनतम सहभागितामा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै सांकेतिक रुपमा मनाउन आग्रह गरेका छन्।

    यस्तै सार्वजनिक सेवा प्रदान गर्ने कार्यलयले पनि सामाजिक दुरी कायम गर्दै न्युनतम स्वास्थ्य मापदण्ड अपनाउँदै सेवा प्रवाह गर्नुपर्ने आदेशमा उल्लेख छ।

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.