राष्ट्रिय

कांग्रेसद्वारा थप तीन जिल्लाका क्रियाशील सदस्यता सार्वजनिक
-न्युजभित्तो

काठमाडौँ, १३ असोज । नेपाली कांग्रेसले १४औँ महाधिवेशनका लागि थप तीन जिल्लाका क्रियाशील सदस्यताको अन्तिम नामावली सूची सार्वजनिक गरेको छ । पार्टीले मङ्गलबार राति धनुषा, सर्लाही र कैलालीको क्रियाशील सदस्यताको अन्तिम नामावली सार्वजनिक गरेको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद...

एकै परिवारका तीन जना गैँडा तस्करीमा संलग्न
-न्युजभित्तो

नवलपुर, १३ असोज । विसं २०७६ कात्तिकमा चितवन राष्ट्रिय निकुञ्जको बहपुर खोला क्षेत्रमा एउटा गैँडा मयो । निकुञ्ज प्रशासनले धेरैपछि उक्त गैँडा मरेकाबारे जानकारी पायो । गैँडा मारेपछि तस्कर आफ्नो योजनाअनुसार गैँडाको खाग बिक्री गर्न सफल भए । तस्करले खागका...

शेरवहादुर देउवा पार्टी कव्जाको रणनितिमा लागेः नेता केसी
-न्युजभित्तो

चितवन,१२ असोज । नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुननरसिंह केसीले पार्टी सभापतिले महाधिबेशनको नाममा पार्टी कव्जा गर्न खोजेको आरोप लगाउनु भएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ पत्रकार सम्मेलनमा बोल्दै उहाँले सभापति देउवा पार्टीलाई बिधि मार्फत चलाउन नखोजि...

खानेपानी सुविधाले स्थानीयवासीको दैनिकी फेरियो
-न्युजभित्तो

रामपुर, १२ असोज । पानीको जोहो गर्दैमा समय बित्थ्यो, यहाँका महिलाको । पानीको मुहान सुक्दै गएपछि खोल्सो र खोलाकिनार धाउनुपथ्र्यो । अहिले भने घरमै पानी आएपछि यहाँका स्थानीयवासीलाई धेरै सजिलो भएको छ । पानी पाएपछि सजिलो भएको मात्र होइन...

बैंकिङ कसुर मुद्दामा फरार खत्री पक्राउ
-न्युजभित्तो

काठमाडौँ, १२ असोज । नेपाल प्रहरीले बैंकिङ कसुरजन्य अपराधका फरार अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बैंकिङ कसुर मुद्दामा फरार खोटाङ घर भई हाल काठमाडौँको कपनमा बस्दै आएका २६ वर्षीय खगेन्द्र खत्रीलाई आज पक्राउ गरेको...

बाढी प्रभावित परिवारलाई खाद्य र गैरखाद्य सामग्री वितरण
-न्युजभित्तो

कञ्चनपुर, १२ असोज । बाढीबाट प्रभावित भएका कञ्चनपुरका तीन सय परिवारलाई आज खाद्य र गैरखाद्य सामग्री वितरण गरिएको छ । बाढी प्रभावित समुदायमा मानवीय प्रतिकार्य कार्यक्रम ९स्टार्ट फण्ड० अन्तर्गत मर्सिकोर, केयर नेपाल र निड्स नेपालको सहयोगमा बाढी प्रभावितका लागि खाद्य...

अनुवांशिक अध्ययन गर्दा नेपालमा भेटियो डेल्टा भाइरस
-न्युजभित्तो

काठमाडौँ, १२ असोज । कोरोना भाइरस सङ्क्रमणको अनुवांशिक (जीन सिक्वेन्सिङ) अध्ययन गर्दा नेपालमा डेल्टा भाइरस भेटिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र त्रिभुवन विश्वविद्यालय (त्रिवि) जैविक प्रविधि केन्द्रीय विभागमा गरिएको अनुवांशिक अध्ययनमा सबैमा डेल्टा भाइरस भेटिएको हो । प्रयोगशालाका निर्देशक...

बुटवलका मेयरलाई मुक्का हान्ने युवक ५ हजार धरौटीमा रिहा
-न्युजभित्तो

बुटवल,१२ असोज । बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई मुक्का हान्ने युवक गणेश पंगेनी धरौटीमा रिहा भएका छन् । पंगेनीलाई ५ हजार रुपैयाँ धरौटीमा रिहा गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख मदन कुँवरले जानकारी दिए । पंगेनीले असोज ४ गते बिहान...

चितवन राष्ट्रिय निकुञ्जद्वारा गैंडा मारी खाग बिक्री गरेको अभियुक्तमा नौ जना पक्राउ
-न्युजभित्तो

चितवन, १२ असोज । चितवन राष्ट्रिय निकुञ्जले दुर्लभ एकसिंगे गैंडा मारेर खाग बिक्री व्यवसायी गरेको आरोपमा मुद्दा लागेका नौ जनालाई पक्राउ गरेको छ । निकुञ्जले विभिन्न समय र स्थानबाट पक्राउ परेका उनीहरुलाई आज सार्वजनिक गरेको हो । निकुञ्जद्वारा आज कसरामा...

पूर्ण समानुपातिक निर्वाचन प्रणाली नै विकृति अन्त्यको आधारः अर्थमन्त्री
-न्युजभित्तो

काठमाडौं,१२ असोज । अर्थमन्त्री जनार्दन शर्माले निर्वाचन जित्नैपर्ने परिपाटी र राजनीतिमा देखिएको विकृति अन्त्यका लागि पूर्ण समानुपातिक निर्वाचन प्रणाली अगाल्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले भन्नुभयो“ नेपाली विशेषताका समाजवादमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्छ । ” पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा...