राजनीति
हेटौँडा । प्रदेश नं ३ को राजधानी र नामकरणका सम्बन्धमा आज प्रदेशसभाको सचिवालयमा दुईवटा प्रस्ताव दर्ता भएका छन् । आजै दिउँसो हुने प्रदेशसभाको बैठकमा ती प्रस्तावमा छलफल एवं निर्णय हुने कार्यसूची रहेको प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिनुभएको छ...
हेटौंडा । नेकपा प्रदेश–३ संसदीय दलको बैठकले प्रदेशको राजधानी हेटौंडा मात्रैको प्रस्ताव संसदमा दर्ता गर्ने निर्णय गरेको छ । प्रदेश राजधानीका विषयमा संसदमा प्रस्ताव दर्ता गराउँदा हेटौंडाको पक्षमा मात्र दर्ता गराउने निर्णय भएको नेकपा प्रदेश ३ का प्रमुख सचेतक...
हेटौंडा । सत्तारुढ नेकपाको प्रदेश ३ का प्रमुख सचेतक रामेश्वर फुयाँलले प्रदेशको स्थायी राजधानी हेटौंडा र नाम बागमति राख्नका लागि प्रदेशसभामा नेकपा एक मत भएर अगाडि बढ्ने बताउनुभएको छ । न्यूजभित्तोसँग कुरा गर्दै उहाँले स्थायी राजधानी हेटौंडा कायम गरेर...
काठमाडौँ । नेपाली काँग्रेसका जिल्ला सभापतिहरुले यही पुस ११ गते केन्द्रीय समितिको बहुमतबाट गरिएको निर्णय पार्टीको परम्परा, विधानको मर्म र वृहत्तर हित प्रतिकूल भएको भन्दै निर्णयले उत्पन्न विवाद अन्त्य गर्न नेतृत्वलाई सुझाव दिनुभएको छ । पार्टी केन्द्रीय कार्यालयमा आज पत्रकार...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा एकता कायम राख्न र पार्टी सङ्गठन सुदृढीकरणका लागि सहमतिको विकल्प नभएको बताउनुभएको छ । आफ्नै निवास बूढानीलकण्ठमा आज काँग्रेसका जिल्ला सभापतिहरुसँगको छलफलमा उहाँले पार्टीमा असन्तुष्ट पक्षसँग तत्काल संवाद थाल्ने र सहमतिका...
हेटौंडा । प्रदेश नम्बर ३ नेकपा संसदीय दलको बैठक आज पनि सुरु भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा बसिरहेको बैठकले प्रदेशको स्थायी राजधानी हेटौंडा र नाम बागमती तोक्ने नेकपाका प्रमुख सचेतक रामेश्वर फुयाँलले बताउनुभयो । नेकपाका प्रदेश सभा सदस्यहरुले...
भीष्मराज ओझा काठमाडौँ । नेपाली काँग्रेसका जिल्ला सभापतिहरुले पार्टीको केन्द्रीय कार्यसमिति बैठकबाट बहुमतका आधारमा गरिएको निर्णय सच्याइ सबै नेताहरुलाई सहमतिका साथ अघि बढ्न सुझाव दिनुभएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बोलाएको ‘जिल्ला सभापति परामर्श बैठक’मा उहाँहरुले...
काठमाडौँ । नेपाली कांँग्रेसमा १४औँ महाधिवेशनको समय नजिकिँदै गर्दा पार्टीमा गुटगत ध्रुवीकरण पनि बढ्दै गएको छ । पार्टीमा मुख्यगरी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सतहमै देखि नै गरी आफ्ना गतिविधि गर्न थालेका छन् । यसैको...
काठमाडौँ । गएको शनिबार चितवन पुग्नुभएका नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवाप्रति चर्को असन्तुष्टी पोख्नुभयो । उहाँले पछिल्लो पटक पार्टी सभापतिले एकलौटी ढङ्गले निर्णय गर्नुभएको र त्यसलाई सच्याए मात्र पार्टी एक हुने बताउनुभएको छ ।...
काठमाडौँ । राष्ट्रियसभा सदस्यको १८ पदका लागि आगामी माघ ९ गते हुने निर्वाचनमा ४५ जनाको उम्मेदवारी परेको छ । उक्त निर्वाचनका लागि मुलुकका सातै प्रदेशमा आज भएको उम्मेदवारी मनोनयन पत्र दर्ता शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोगका सहायक प्रवक्ता...











