राजनीति

नेकपाले अग्नि सापकोटालाई सभामुख उम्मेदवार बनाउने
-न्युजभित्तो

काठमडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अग्निप्रसाद सापकोटालाई प्रतिनिधि सभाको सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीको सचिवालयको आज बसेको बैठकले स्थायी कमिटी सदस्य समेत रहेका साँसद अग्निप्रसाद सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा...

एमसीसी नेपालको हितमा छ : काँग्रेस सभापति देउवा
-न्युजभित्तो

दाङ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालको हितमा रहेका बताउनुभएको छ । प्रेस यूनियन दाङले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले एमसीसी अमेरिकाको हालसम्मकै ठूलो सहयोग भएको हुँदा त्यसलाई नेपाल सरकारले फिर्ता जान...

एमसिसी राष्ट्रको हितमा छ, नेकपाले एकमतले अनुमोदन गर्छ : प्रवक्ता श्रेष्ठ
-न्युजभित्तो

बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पूर्वएमाले र माओवादी इतिहास भइसकेको भन्दै भागबन्डाका आधारमा पार्टी चल्न नसक्ने बताउनुभएको छ । प्रेस सङ्गठन नेपाल बागलुङ शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा सचिवालय सदस्यसमेत रहनु भएका श्रेष्ठले...

एमसीसीबारे छिट्टै निर्णय हुन्छ : नेकपा प्रवक्ता श्रेष्ठ
-न्युजभित्तो

म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे पार्टीले छिट्टै आवश्यक निर्णय लिने बताउनुभएको छ । प्रेस सङ्गठन म्याग्दीले आज बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले नेपालको विद्युत् प्रशारणलाइन र सडक...

सभामुख निर्वाचनको प्रक्रिया शुरु गर्न काँग्रेसको माग
-न्युजभित्तो

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभाको यही माघ ६ गते बस्ने बैठकलाई नियमित गर्दै सोही बैठकबाट सभामुख निर्वाचनको प्रक्रिया प्रारम्भ गर्न माग गरेको छ । काँग्रेस संसदीय दलको आज बसेको बैठकले गत पुस ४ गतेबाट प्रारम्भ गर्न...

काङ्ग्रेस केन्द्रीय सदस्य जोशीको गुनासो : पार्टी विधिविधानमा चल्न सकेन
-न्युजभित्तो

झापा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले पार्टी विधिविधानभित्र चल्न नसकेको बताउनुभएको छ । नेपाली काँग्रेस विर्तामोड नगरसमितिले आज विर्तामोडमा आयोजना गरेको कार्यक्रममा जोशीले नेपाली काँग्रेसभित्र अहिलेको लडाइँ पार्टी विधिविधानभित्र चलाउने कि नचलाउने भन्ने विषयमा नै केन्द्रीत रहेको...

राष्ट्र र पार्टीका लागि सभापति देउवासँग नयाँ सपना छैन : महामन्त्री कोइराला
-न्युजभित्तो

झापा । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले १४औं महाधिवेशनबाट पार्टीको नेतृत्व परिवर्तन हुने बताउनुभएको छ । नेपाल प्रेस युनियन झापाले आज विर्तामोडमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले महाधिवेशनबाट पार्टीमा भएको गुटको अन्त्य गरेर एक ढिक्का भई अघि...

उपसभामुखलाई राजीनामा दिन नेकपाको आग्रह, सभामुखको अझै टुङ्गो लाग्न सकेन
-न्युजभित्तो

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाका उपसभामुख डा. शिवमाया तुम्बाहाङफेलाई राजीनामा दिन आग्रह गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालयको बैठकले उपसभामुख तुम्बाहाङफेलाई राजीनामा दिन आग्रह गर्ने निर्णय गरेको हो ।...

मतदान प्रक्रियाबाट भोलि प्रदेश ३को स्थायी राजधानी र नामकरण टुङ्गो लगाइँदै
-न्युजभित्तो

हेटौँडा । प्रदेश नम्वर ३ का सभामुख सानुकुमार श्रेष्ठले प्रदेशको स्थायी राजधानी र नामकरणको विषय मतदान प्रक्रियाबाट भोलि निर्णय गरिने बताउनुभएको छ । उहाँले प्रदेशसभाको भोलि बिहान ९ बजेदेखि बस्ने बैठकबाट प्रदेशको स्थायी राजधानी र नामकरणको निर्णय मतदान प्रक्रियाबाट...

कम्युनिष्टहरुलाई एकताबद्ध हुन प्रचण्डको आह्वान, विप्लव पनि एकतामा आउने दावी
-न्युजभित्तो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभाजित कम्युनिष्ट पार्टीहरुलाई एकताबद्ध हुन आह्वान गर्नुभएको छ । नेकपाले पार्टी कार्यालय धुम्बाराहीमा आज आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पूर्वप्रधानमन्त्री दाहालले ‘तत्कालीन नेकपा माओवादीबाट विभाजित भएका र...