राजनीति

राष्ट्रिय राजनीतिमा नेकपाको जिम्मेवारी बढ्दै : नेकपा नेता नेपाल
-न्युजभित्तो

कञ्चनपुर । पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा सत्तारुढ दल नेकपाको जिम्मेवारी बढ्दै गएको बताउनुभएको छ । प्रेस सङ्गठन कञ्चनपुरले आज कञ्चनपुरको भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेपालले आसन्न राष्ट्रियसभाको निर्वाचनमा...

नेकपाको केन्द्रीय कमिटी बैठक सर्यो, माघ १५ गते बस्ने
-न्युजभित्तो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को यही पुस २३ गतेदेखि हुने पूर्वनिर्धारित केन्द्रीय कमिटीको दोस्रो बैठक आगामी माघ १५ गतेका लागि सरेको छ । नेकपाको आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले आगामी माघ ९ गते हुने राष्ट्रियसभा...

राष्ट्रियसभा निर्वाचनका लागि आज उम्मेदवार मनोनयन दर्ता गरिदै
-न्युजभित्तो

काठमाडौँ । राष्ट्रियसभा सदस्यको आगामी माघ ९ गते हुने निर्वाचनका लागि आज उम्मेदवारी मनोनयनपत्र दर्ता गरिदै छ । बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवार मनोनयन दर्ता हुने निर्वाचन आयोगले जनाएको छ । राष्ट्रियसभाका १९ जनाको आगामी फागुन २०...

राष्ट्रियसभा निर्वाचनका लागि नेपाली काँग्रेसद्वारा उम्मेदवार चयन
-न्युजभित्तो

काठमाडौँ । आगामी माघ ९ गते हुने राष्ट्रियससभाको निर्वाचनका लागि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आफ्ना उम्मेदवार टुङ्गो लगाएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रदेश नं १ बाट नीरबहादुर विश्वकर्मा (पाँचथर) दलित क्षेत्र, मिना पुलामी मगर (सुनसरी) महिला, राजेन्द्र...

सभापतिले एकलौटी गर्नुभयो, पछिल्लो निर्णय सच्याउनुपर्छ : काँग्रेस वरिष्ठ नेता पौडेल
-न्युजभित्तो

चितवन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाले पछिल्लो पटक एकलौटी ढङ्गले गरेका निर्णय सच्याए मात्र पार्टी एक हुने बताउनुभएको छ । पौडेलले आज भरतपुर विमानस्थलमा पत्रकारहरुसँग ‘सभापतिले एकलौटी रुपमा पुस ११ गते गरेको निर्णय’ सच्याउनुपर्ने...

अनेरास्ववियुले पूर्णता पायो, साविक अनेरास्ववियुबाट १८० र क्रान्तिकारीबाट १५५ केन्द्रीय सदस्य
-न्युजभित्तो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले पूर्णता पाएको छ । अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) बाट बनेको अनेरास्ववियुको ३३५ केन्द्रीय सदस्य चयन गर्दै पूर्णता पाएको हो । गत जेठ ३ गते नेकपाले अनेरास्ववियुका संयोजकमा ऐन महर र सहसंयोजकमा...

राष्ट्रियसभा निर्वाचनका लागि नेकपाले उम्मेदवारको टुङ्गो लगायो, यी हुन् १६जना उम्मेदवार
-न्युजभित्तो

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको पार्टीको सचिवालय बैठकले १६जना उम्मेदवार तोकेको हो । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार प्रदेश एकमा अन्यबाट देवेन्द्र दाहाल,...

पार्टी विधि र विधानअनुसार चल्न सकेन : काँग्रेस नेता सिंह
-न्युजभित्तो

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विधि र विधानअनुसार चल्न नसकेको बताउनुभएको छ । बिपी कोइराला स्मृति ट्रष्टले ४४औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले वर्तमान पार्टी नेतृत्व विधि विधान अनुसार चल्न...

नेपाली काँग्रेसले बुधबार ४४औँ मेलमिलाप दिवस मनाउँदै
-न्युजभित्तो

काठमाडौँ । नेपाली काँग्रेसले पार्टीका संस्थापक विश्वेश्वरप्रसाद कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्कनुभएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउँदै आएको छ । यसै सन्दर्भमा काँग्रेसले बुधबार ७७ वटै जिल्लामा आमसभा, गोष्ठी,...

नेकपा राप्ती नगर कमिटीले लियो सपथ, जनताको हितमा काम गर्ने अध्यक्ष लामाको प्रतिवद्धता
-न्युजभित्तो

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राप्ती नगर कमिटीले सोमबार सपथ ग्रहण गरेको छ । नगर कमिटी अध्यक्ष इमानसिहं लामा, सचिव रामचन्द्र पाठकसहित ८१ सदस्यीय नगर कमिटीलाई सपथग्रहण गराइएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा...