राजनीति

सभामुख निर्वाचनको प्रक्रिया शुरु गर्न काँग्रेसको माग
-न्युजभित्तो

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभाको यही माघ ६ गते बस्ने बैठकलाई नियमित गर्दै सोही बैठकबाट सभामुख निर्वाचनको प्रक्रिया प्रारम्भ गर्न माग गरेको छ । काँग्रेस संसदीय दलको आज बसेको बैठकले गत पुस ४ गतेबाट प्रारम्भ गर्न...

काङ्ग्रेस केन्द्रीय सदस्य जोशीको गुनासो : पार्टी विधिविधानमा चल्न सकेन
-न्युजभित्तो

झापा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले पार्टी विधिविधानभित्र चल्न नसकेको बताउनुभएको छ । नेपाली काँग्रेस विर्तामोड नगरसमितिले आज विर्तामोडमा आयोजना गरेको कार्यक्रममा जोशीले नेपाली काँग्रेसभित्र अहिलेको लडाइँ पार्टी विधिविधानभित्र चलाउने कि नचलाउने भन्ने विषयमा नै केन्द्रीत रहेको...

राष्ट्र र पार्टीका लागि सभापति देउवासँग नयाँ सपना छैन : महामन्त्री कोइराला
-न्युजभित्तो

झापा । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले १४औं महाधिवेशनबाट पार्टीको नेतृत्व परिवर्तन हुने बताउनुभएको छ । नेपाल प्रेस युनियन झापाले आज विर्तामोडमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले महाधिवेशनबाट पार्टीमा भएको गुटको अन्त्य गरेर एक ढिक्का भई अघि...

उपसभामुखलाई राजीनामा दिन नेकपाको आग्रह, सभामुखको अझै टुङ्गो लाग्न सकेन
-न्युजभित्तो

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभाका उपसभामुख डा. शिवमाया तुम्बाहाङफेलाई राजीनामा दिन आग्रह गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालयको बैठकले उपसभामुख तुम्बाहाङफेलाई राजीनामा दिन आग्रह गर्ने निर्णय गरेको हो ।...

मतदान प्रक्रियाबाट भोलि प्रदेश ३को स्थायी राजधानी र नामकरण टुङ्गो लगाइँदै
-न्युजभित्तो

हेटौँडा । प्रदेश नम्वर ३ का सभामुख सानुकुमार श्रेष्ठले प्रदेशको स्थायी राजधानी र नामकरणको विषय मतदान प्रक्रियाबाट भोलि निर्णय गरिने बताउनुभएको छ । उहाँले प्रदेशसभाको भोलि बिहान ९ बजेदेखि बस्ने बैठकबाट प्रदेशको स्थायी राजधानी र नामकरणको निर्णय मतदान प्रक्रियाबाट...

कम्युनिष्टहरुलाई एकताबद्ध हुन प्रचण्डको आह्वान, विप्लव पनि एकतामा आउने दावी
-न्युजभित्तो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभाजित कम्युनिष्ट पार्टीहरुलाई एकताबद्ध हुन आह्वान गर्नुभएको छ । नेकपाले पार्टी कार्यालय धुम्बाराहीमा आज आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पूर्वप्रधानमन्त्री दाहालले ‘तत्कालीन नेकपा माओवादीबाट विभाजित भएका र...

प्रदेश नं ३ को नाम र स्थायी राजधानी आज निर्णय हुँदै, ११० सदस्यमध्ये हेटौँडाको पक्षमा १०७ जना
-न्युजभित्तो

हेटौँडा । प्रदेश नं ३ को राजधानी र नामकरणका सम्बन्धमा आज प्रदेशसभाको सचिवालयमा दुईवटा प्रस्ताव दर्ता भएका छन् । आजै दिउँसो हुने प्रदेशसभाको बैठकमा ती प्रस्तावमा छलफल एवं निर्णय हुने कार्यसूची रहेको प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिनुभएको छ...

अन्ततः प्रदेशको राजधानी हेटौँडा र नाम वागमती नै राख्ने नेकपा प्रदेश ३ संसदीय दलको निर्णय
-न्युजभित्तो

हेटौंडा । नेकपा प्रदेश–३ संसदीय दलको बैठकले प्रदेशको राजधानी हेटौंडा मात्रैको प्रस्ताव संसदमा दर्ता गर्ने निर्णय गरेको छ । प्रदेश राजधानीका विषयमा संसदमा प्रस्ताव दर्ता गराउँदा हेटौंडाको पक्षमा मात्र दर्ता गराउने निर्णय भएको नेकपा प्रदेश ३ का प्रमुख सचेतक...

प्रदेशको स्थायी राजधानी हेटौंडा र नाम वागमति राख्नेमा नेकपाभित्र सहमति बन्दै, संसदमा पनि सर्वसहमतीको प्रयास
-न्युजभित्तो

हेटौंडा । सत्तारुढ नेकपाको प्रदेश ३ का प्रमुख सचेतक रामेश्वर फुयाँलले प्रदेशको स्थायी राजधानी हेटौंडा र नाम बागमति राख्नका लागि प्रदेशसभामा नेकपा एक मत भएर अगाडि बढ्ने बताउनुभएको छ । न्यूजभित्तोसँग कुरा गर्दै उहाँले स्थायी राजधानी हेटौंडा कायम गरेर...

काँग्रेस जिल्ला सभापतिहरुको ठहर : केन्द्रको बहुमतको निर्णय पार्टी विधानको मर्म विपरित
-न्युजभित्तो

काठमाडौँ । नेपाली काँग्रेसका जिल्ला सभापतिहरुले यही पुस ११ गते केन्द्रीय समितिको बहुमतबाट गरिएको निर्णय पार्टीको परम्परा, विधानको मर्म र वृहत्तर हित प्रतिकूल भएको भन्दै निर्णयले उत्पन्न विवाद अन्त्य गर्न नेतृत्वलाई सुझाव दिनुभएको छ । पार्टी केन्द्रीय कार्यालयमा आज पत्रकार...