सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अनेरास्ववियूले तोक्यो सबै जिल्लाका संयोजक र सहसंयोजक (नामावलीसहित)


  •    न्युजभित्तो/६ माघ २०७६, सोमबार ०९:२८ 
  • काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भ्रातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले सबै जिल्लाका संयोजक र सहसंयोजक तोकेको छ । त्रिविले स्ववियू निर्वाचनको मिति तोकिसकेको अवस्थामा अनेरास्ववियूले जिल्ला संयोजक र सहसंयोजकको निर्णय गरेको हो ।

    अनेरास्ववियूको काठमाडौँमा गत पुस २७ र २८ मा बसेको एकता पछिको पूर्ण बैठकको कार्यादेश अनुसार संगठनका जिल्ला संयोजक र सहसंयोजक चयन गरिएको संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले जानकारी दिनुभएको छ । वागमति प्रदेशमा भने उपत्यकाका क्याम्पसलाई हेर्ने गरी क्याम्पस जिल्ला र त्रिभूवन विश्वविद्याललाई हेर्ने गरी त्रिवि जिल्ला भनि थप कार्यभार तोकिएको छ ।

    अनेरास्ववियूका जिल्ला संयोजक र सहसंयोजकको नामावली :

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.