राजनीति

प्रचण्डको चुनावी कमाण्डर रेनु भन्छिन्: बल्ल कांग्रेसले प्रचण्डलाई गुन तिर्ने पालो आउँदैछ
-न्युजभित्तो

चितवन,१९ भाद्र।नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवं चितवन जिल्ला इन्चार्ज रेनु दाहालले नेपाली कांग्रेसले पुष्पकमल कमल दाहाल (प्रचण्ड) लाई गुन तिर्ने समय आएको बताएकी छन् । प्रचण्डको चुनावी कमाण्डर समेत रहेकी रेनुले आउँदो प्रतिनिधि सभा निर्वाचन कांग्रेसका लागि प्रचण्डलाई गुन...

चितवन २ ‘ख’ बाट उम्मेदवार बन्न एमालेका युवा नेता आचार्यले दिए आवेदन
-न्युजभित्तो

चितवन, भदौं १९। एमालेका युवा नेता प्रकाश आचार्यले चितवन–२ ‘ख’ बाट प्रत्यक्षमा वाग्मती प्रदेश सभामा चुनाव लड्न पार्टीमा आवेदन दिएका छन् । आचार्यले एमाले क्षेत्रीय समन्वय कमिटीमा आवेदन दिएर आफ्नो आकांक्षा व्यक्त गरेका हुन् ।आचार्यले २०६० सालबाट विद्यार्थी राजनीति...

लिङ्देनले सांसदबाट राजीनामा दिने,चुनाव घोषणापछि पनि संसदको म्याद लम्ब्याउनु निर्लज्ज अभ्यास
-न्युजभित्तो

काठमाडौं,भदौ १९। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिने भएका छन् । चुनावको मिति घोषणा भइसकेपछि पनि संसदको आयु लम्ब्याएर तलब भत्ता खाने निर्लज्ज अभ्यास हुन लागेको भन्दै उनले राजीनामा दिन लागेका हुन् । अध्यक्ष लिङ्देनले आज सदनमा...

सिट भागबण्डामा सहमति जुट्न नसकेपछि सत्ता गठबन्धनको बैठक आजपनि बस्दै
-न्युजभित्तो

काठमाडौँ, भदौ १९। सिट भागबण्डाको विषयमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा पाँच दलको बैठक बस्ने भएको छ । बैठक दिउँसो ३ बजे बस्ने भएको हो ।जनमोर्चाका नेता आनन्द शर्माले बैठक बस्न लागेको जानकारी दिएका हुन् ।...

एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले चितवन १ बाट उम्मेदवार बन्न दिए आवेदन
-न्युजभित्तो

चितवन,भदौ १७। चितवन क्षेत्र नम्वर १ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधी सभा सदस्यका लागि केन्द्रिय उपाध्यक्ष सुरेन्द्र पाण्डे दावी पेश गरेका छन् । आज (शुक्रवार) एमाले क्षेत्रीय समन्वय कमिटिको भेलामा उपाध्यक्ष पाण्डेले उम्मेदवार वन्न निवेदन दिएका हुन् ।यस क्षेत्रबाट...

माओवादी केन्द्रको चुनावी कमाण्डर : चितवनको कुन क्षेत्रमा को खटिने ?
-न्युजभित्तो

चितवन,१७ भाद्र। नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशको पदाधिकारी र प्रदेशमा कार्यक्षेत्र भएका केन्द्रीय सदस्यहरूको बैठकले चुनावी कमान्डर तोकेको छ। प्रदेश कार्यालय बबरमहलमा बसेको बैठकले सबै जिल्लाका संघ र केही प्रदेशका निर्वाचन क्षेत्रमा चुनावी कमान्डर तोकेको हो। बैठकले प्रदेश इन्चार्ज, सहइन्चार्ज...

राष्ट्रिय सभा बैठक बस्दै, नागरिकता विधेयक पास होला ?
-न्युजभित्तो

काठमाडौं, भदौ १७। राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बैठकमा नागरिकता विधेयकमाथि छलफल हुने छ । राष्ट्रपतिबाट फिर्ता भइ प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि बिहीबारबाट छलफल सुरु भएको थियो । तर छलफलमा भाग...

कांग्रेसलाई ५० प्रतिशत मात्रै सिट लिन प्रचण्डको आग्रह
-न्युजभित्तो

काठमाडौं, भदौ १७। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको लागि नेपाली कांग्रेसलाई ५० प्रतिशत मात्रै सिट लिन प्रस्ताव गरेका छन्।बिहीबारको गठबन्धनको बैठकमा प्रचण्डले १६५ सिटमध्ये ५० प्रतिशत सिट आफू राखेर बाँकी सिट गठबन्धनका...

चितवनका दुई निर्वाचन क्षेत्रमा देवी ज्ञवालीको चर्चा, प्रचण्डसंग चुनाव लड्ने तयारी गरेका हुन् ?
-न्युजभित्तो

चितवन,भदौ १७। नेकपा (एमाले)का पोलिटव्यूरो सदस्य देवी ज्ञवाली मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा कहाँबाट उम्मेदवार होलान ? यो जिज्ञासा धेरैको हुनसक्छ । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनदेखि राष्ट्रिय राजनीतिमा चर्चामा रहेका उनी यसपटक संघिय सांसदको...

एकीकृत समाजवादी कर्णाली प्रदेश कमिटी सदस्य शाही एमाले फर्किए
-न्युजभित्तो

काठमाडौं, भदौ १६। एकीकृत समाजवादीका कर्णाली प्रदेश कमिटीका सदस्य गणेशबहादुर शाही एमाले प्रवेश गरेका छन् ।अध्यक्ष केपी ओलीले डोल्पाका स्थानीय नेता शाहीलाई बिहीबार खादा लगाई पार्टी प्रवेश गराए । शाही पार्टी प्रवेशका लागि अध्यक्षको निवास बालकोट गएका थिए ।...