सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

माओवादी केन्द्रको चुनावी कमाण्डर : चितवनको कुन क्षेत्रमा को खटिने ?


  •    न्युजभित्तो/१७ भाद्र २०७९, शुक्रबार १०:५६ 
  • चितवन,१७ भाद्र। नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशको पदाधिकारी र प्रदेशमा कार्यक्षेत्र भएका केन्द्रीय सदस्यहरूको बैठकले चुनावी कमान्डर तोकेको छ।

    प्रदेश कार्यालय बबरमहलमा बसेको बैठकले सबै जिल्लाका संघ र केही प्रदेशका निर्वाचन क्षेत्रमा चुनावी कमान्डर तोकेको हो। बैठकले प्रदेश इन्चार्ज, सहइन्चार्ज र सबै केन्द्रीय सदस्यका लागि कार्यक्षेत्र निर्धारण गरेको छ। जसअनुसार नारायण दाहाल, सूर्य सुवेदी पथिक, ईश्वरी भट्टराईलगायत नेताहरू चितवनमा खटिनेछन् ।

    माओवादी केन्द्रले चितवनको  निर्वाचन क्षेत्रका लागि कमाण्डर तोकेको छ । जस अनुसार निर्वाचन क्षेत्र नं. १ मा कञ्चन खनाललाई कमाण्डर तोकिएको छ । निर्वाचन क्षेत्र २ मा घनश्याम दाहाल, क्षेत्र २ ख मा रणेन्द्र वराइलीलाई कमाण्डर तोकिएको छ ।अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र चितवन ३ का रेनु दाहाललाई कमाण्डर तोकिएको छ । निर्वाचन क्षेत्र ३ क मा गंगा बेलबासे र ठाकुर ढकाल तथा ३ ख मा यम बहादुर परियार र बुद्धी नेपालीलाई तोकिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    • विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    • सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.