राजनीति
जनकपुर,भदौ २७। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकारमा जानका लागि मात्रै नभएर देश बचाउन, विकास गर्न खोजिरहेको बताएका छन्। सोमबारबाट जनकपुरधाममा नेपाल बुद्धिजीवी परिषद्को प्रथम मधेस प्रदेश अधिवेशनमा प्रमुख अतिथिको आसनबाट बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेको ओलीले भने मंसिर...
मोरङ,भदौ २६। कांग्रेस नेता शेखर कोइरालाले कांग्रेसको गढमा गठबन्धनका नाममा अन्यलाई टिकट दिए पार्टीमा विद्रोह हुने बताएका छन् । कांग्रेस क्षेत्र–६ मोरङको बुढीगंगामा आइतबार आयोजित प्रशिक्षण कार्यक्रममा कोइरालाले कांग्रेस केन्द्रीय कार्य समितिले गरेको निर्णय सबै नेतालाई पालना गर्न आग्रह...
चितवन,भदौ २६। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उदेश्य बनाए सफल भइने बताएका छन् । नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०२२ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले आफू गरिब परिवारमा जन्मिएर पनि २ पटक प्रधानमन्त्री भएको सुनाए ।पहाडमा...
चितवन,भदौ २४। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन बलियो भए मात्रै कांग्रेस बलियो हुने दाबी गरेका छन् । १०९ औं बीपी जयन्तीको अवसरमा नेपाली कांग्रेस चितवनले शुक्रबार भरतपुरमा आयोजना गरेको कार्यक्रममा देउवाले यस्तो बताएका हुन् ।गठबन्धनलाई बचाएर...
काठमाडौँ, भदौ २४ । राष्ट्रपति विद्यादेवी भण्डारीले आम नागरिकसम्म अध्ययनको पहुँच पु¥याउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले भन्नुभयो,“यसका लागि कारागार र सार्वजनिकस्थललगायत ठाउँमा प्रविधिमैत्री पुस्तकालय बनाइनुपर्छ । ” किताब यात्रा फाउण्डेशन र किताब यात्रा प्रालिद्वारा संयुक्त रुपमा आज यहाँ...
काठमाडौं,२४ भाद्र। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिट बाँडफाँट आजै टुंग्याउने बताएका छन् । पोखरा विमानस्थलमा आज बिहान आयोजित पत्रकार भेटघाटमा प्रचण्डले भने, ‘तीन बजेदेखि टुंगाउने गरि आज छलफल गर्दैछौं ।’ सिट बाँडफाँटको सहमति नजिक पुगेको उनको भनाइ...
चितवन, भदौ २४। प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चितवन आइपुग्नु भएको छ ।उहाँ नेपाली सेनाको हेलिकप्टर मार्फत भरतपुर विमानस्थलमा अवतरण गर्नुभएको हो । उहाँ केही समय आराम पश्चात कांग्रेसले सञ्चालन गरेको ‘जनताको साथ’मा कांग्रेस अभियानको समापन कार्यक्रममा...
चितवन,२३ भाद्र। राज्य मन्त्री उमेश श्रेष्ठले भरतपुरमा अटोल्याण्डको अवधारणा अघि सार्नुपर्ने बताएका छन् । चितवन अटो मेकानिकल व्यवसायी संघको २६ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै श्रेष्ठले अटोको क्षेत्रमा भरतपुरको छुट्टै पहिचान बनाउनतर्फ अग्रसर हुन आग्रह गरे । उनले अटोल्याण्ड निर्माणका...
चितवन, भदौं २३। चितवनकी एमाले सांसद दिलकुमारी रावल ‘पार्वती’ राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार समितिको सभापतिमा निर्वाचित भएकी छन् ।रावल सर्वसम्मतरुपमा निर्वाचित भएकी हुन् । यसका लागि बुधबार उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको थियो । सभापति पदका लागि रावल एक...
काठमाडौं,भदौ २३। सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीको लागि आफूलाई प्राप्त कार्यादेश आज टुङ्ग्याउने भएको छ। बैठकले चुनावी तालमेल र सिट बाँडफाँटका सम्बन्धमा हालसम्म भएका सहमति र असहमतिसहितको प्रतिवेदन आज...












