राजनीति

सिट बाँडफाँटको झमेलाले सुर्खेत आएनन् प्रचण्ड
-न्युजभित्तो

सुर्खेत, भदौ १६। पूर्व निर्धारित कार्यक्रम अनुसार कर्णाली प्रदेशको बैठकमा सहभागी हुन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सुर्खेत आउने कार्यक्रम स्थगित भएको छ । सिट बाँडफाँटमा कार्यदलले निष्कर्ष निकाल्न नसकेपछि बिहीबार प्रचण्डलाई नै सहभागी गराएर सहमतिको प्रयास...

प्रदीप गिरीको स्मृतिमा आज देशभर दीप प्रज्वलन
-न्युजभित्तो

काठमाडौं,१६ भाद्र। नेपाली कांग्रेसका नेता स्वर्गीय प्रदीप गिरी को १३औँ पुण्यतिथिमा आज देशभर दीप प्रज्वलन गरिने भएको छ । कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आज देशभर दीप प्रज्वलन गर्ने भएको हो । नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले बुधबार विज्ञप्ति...

आगामी निर्वाचनमा नेपाली कांग्रेसबाट चितवन–३ को प्रदेश सांसदमा इञ्जिनियर घिमिरेको दाबी
-न्युजभित्तो

चितवन, भदौं १५। चितवन क्षेत्र नम्बर ३ ‘ख’ को प्रदेश सांसदमा प्रत्यक्षतर्फ इञ्जिनियर शिवहरि घिमिरेले आफ्नो दाबी प्रस्तुत गर्दै निवेदन दिएका छन् ।घिमिरेले आज नेपाली कांग्रेस क्षेत्रीय समितिमा आफ्नो दाबीसहित निवेदन दिएका हुन् । भरतपुर महानगरपालिका–२१ पार्वतीपुर निवासी घिमिरे...

राष्ट्रपति भेट्न प्रचण्ड शितल निवासमा
-न्युजभित्तो

काठमाडौं,भदौ १५।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्दैछन्। राष्ट्रपतिसँगको भेटका लागि प्रचण्ड अहिले शितलनिवास जाँदै गरेको उनको सचिवालयले पुष्टि गरेको छ। प्रचण्डसँगै माओवादीका केही शीर्ष नेता पनि छलफलमा सहभागी हुने बताइएको छ।केही दिनयता...

प्रचण्डको निर्वाचन क्षेत्रबाट कांग्रेसका २ केन्द्रीय सदस्य र पूर्वसांसदले गरे उम्मेदवार दावी
-न्युजभित्तो

चितवन,भदौ १५। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र चितवन-३ मा नेपाली कांग्रेसबाट ५ जनाले उम्मेदवारी दिने आकांक्षा राखेका छन् । पार्टीको क्षेत्रीय समितिले उम्मेदवारका लागि आवेदन माग गर्दा बुधबार दिउँसो २ बजेसम्म केन्द्रीय सदस्यद्वय दिनेश कोइराला र...

मन्त्री उमेश श्रेष्ठले चितवन-२ बाट चुनाव लड्न पार्टीमा आवेदन दिए
-न्युजभित्तो

चितवन,भदौ १५ । राज्यमन्त्री उमेश श्रेष्ठले चितवन निर्वाचन क्षेत्र नं.२ मा प्रत्यक्षबाट उम्मेदवार बन्न पार्टीमा आवेदन दर्ता गराएका छन् । मंगलबार चितवन निर्वाचन क्षेत्र नं. १ मा नाम दर्ता गराएका श्रेष्ठले क्षेत्र नं. २ मा आज (वुधबार) दिउँसो नाम...

प्रेस चौतारी चितवनले ‘जोखिम पत्रकारिता पुरस्कार’ वितरण गर्ने
-न्युजभित्तो

चितवन, भदौ १५। प्रेस चौतारी नेपाल जिल्ला शाखा चितवनले जिल्लामा क्रियाशील दुई जना पत्रकारलाई यस बर्ष पनि जोखिम पत्रकारिता पुरस्कार दिने भएको छ । चौतारी चितवनको चौथौ पूर्ण बैठकले जिल्लामा रहेर कोरोना भाइरसको संक्रमण, बाढी, पहिरो, डुवान तथा अन्य...

काठमाडौंका मेयर बालेनविरूद्ध अदालतको अपहेलना मुद्दा
-न्युजभित्तो

काठमाडौं, भदौ १३। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरूद्ध अदालतको अपहेलना मुद्दा दर्ता भएको छ। अधिवक्ता दिपकराज जोशीले बालेनविरूद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा हालेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए।मेयर बालेनले संविधान संशोधन गरेर नक्सा पास गर्ने अधिकार अदालतलाई दिउँ...

नागरिकता विधेयक: विधायन समितिमा छलफल सुरु, कसले के भने ?
-न्युजभित्तो

काठमाडौं, भदौ १३। नागरिकता ऐन संशोधन गर्न ल्याएको नेपालको नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि विधायन व्यवस्थापन समितिमा छलफल सुरु भएको छ । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा सो विधेयकमाथि सोमबार छलफल भएको हो ।राष्ट्रिय सभा र प्रतिनिधिसभाले पारित...

चितवन क्षेत्र नं ३ मा प्रचण्डको चुनावी कमाण्डर रेनु दाहाल
-न्युजभित्तो

चितवन,भदौ १३। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चुनावी कमाण्डर रेनु दाहाल तोकिएकी छन्। आइतबार बसेको माओवादी केन्द्रको बागमती प्रदेश कमिटीको बैठकले रेनुलाई चितवन क्षेत्र नं ३ को जिम्मेवारी दिएको हो। प्रचण्ड चितवन क्षेत्र नं ३...