सिट भागबण्डामा सहमति जुट्न नसकेपछि सत्ता गठबन्धनको बैठक आजपनि बस्दै
न्युजभित्तो/१९ भाद्र २०७९, आईतवार १३:०५
काठमाडौँ, भदौ १९। सिट भागबण्डाको विषयमा छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा पाँच दलको बैठक बस्ने भएको छ । बैठक दिउँसो ३ बजे बस्ने भएको हो ।जनमोर्चाका नेता आनन्द शर्माले बैठक बस्न लागेको जानकारी दिएका हुन् । उनका अनुसार यस अघि बिहीबार बसेको बैठकमा सिट भागबण्डामा सहमति जुट्न नसकेपछि आज पुनः छलफलका लागि नेताहरुलाई डाकिएको छ ।