राजनीति

“संविधान र लोकतन्त्रमाथि खतरा बढेपछि गठबन्धनले देशका लागि धेरै काम गर्नुछ”: नेता श्रेष्ठ
-न्युजभित्तो

चितवन, कात्तिक १८। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संविधानको रक्षा, शान्ति सम्झौताका बाँकी काम पूरा गर्न र समृद्ध नेपाल निर्माणका लागि गठबन्धनको मुख्य तीनकाम भएको बताउनुभएको छ ।गोरखा समाज चितवनले आज यहाँ आयोजना गरेको गोरखाको...

राष्ट्रिय स्वतन्त्र पार्टीले देखेको ३१ वर्षे सपनामा कस्तो बन्दै छ नेपाल ?
-न्युजभित्तो

काठमाडौँ, कात्तिक १७। राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । ‘यो वाचा पत्रले अबको ३१ वर्षपछि विसं २११० मा राष्ट्रिय स्वतन्त्र पार्टीले परिकल्पना गरेको नेपालको लागि आधार तयार पार्ने छ’, वाचापत्रको पृष्ठ ३४ मा उल्लिखित हाम्रो...

चुनावविरूद्ध विप्लवसहित तीन कम्युनिष्ट पार्टीले आन्दोलन गर्ने घोषणा
-न्युजभित्तो

काठमाडौँ, कात्तिक १७। मंसिर ४ संघ र प्रदेशको चुनावविरूद्ध नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवसहित तीन कम्युनिष्ट पार्टीले आन्दोलन गर्ने घोषणा गरेका छन् । हिजो बसेको बैठकमा तीन कम्युनिष्ट पार्टीले चुनावविरूद्ध आन्दोलन घोषणा गर्ने निर्णय गरेको हो ।शनिबार पत्रकार सम्मेलन...

संविधानको रक्षा गर्ने माओवादीको जिम्मेवारी: अध्यक्ष दाहाल
-न्युजभित्तो

काठमाडौँ, कात्तिक १६।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा गर्ने माओवादीको बढ्ता जिम्मेवारी रहेको बताउनुभएको छ । गोरखा–काठमाडौँ सम्पर्क समन्वय समितिले आज आयोजना गरेको निर्वाचन विशेष राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रममा उहाँले संविधान निर्माण गर्न माओवादीको ठूलो...

चितवनको रत्ननगरमा रहेको गठबन्धनको कार्यालयमा तालाबन्दी
-न्युजभित्तो

रत्ननगर, कात्तिक १६। चितवनको रत्ननगरमा रहेको गठबन्धनको निर्वाचन केन्द्रीत कार्यालयमा बुधवार तालाबन्दी गरिएको छ ।गठबन्धनप्रति असन्तुष्टी जनाउदै आएका नेपाली कांग्रेस युवाहरुले चितवन क्षेत्र नं १ प्रदेश सभा “ख” कार्यालयमा तालाबन्दी गरेका हुन । नेपाली काँग्रेस निकट ३० देखि ४०...

चितवन कांग्रेस सभापतिलाई सचिवको काउन्टर विज्ञप्ति : संस्थागत निर्णयको अवमूल्यन
-न्युजभित्तो

चितवन, कात्तिक १६। नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले पूर्व सभापति कृष्णलाल सापकोटा र विकास कोइरालाको नाम हटाएर बाँकी पूर्व सभापतिको नाम प्रकाशित गरेपछि जिल्ला सचिव ध्रुवराज पोखरेलले काउन्टर दिने विज्ञप्ति निकालेका छन् । सभापति खनालले मंगलबार साँझ सापकोटा र...

चितवनमा कात्तिक १८ गतेदेखि मतदाता शिक्षा कार्यक्रम
-न्युजभित्तो

चितवन, १४ कात्तिक । जिल्लामा कात्तिक १८ गतेदेखि मतदाता शिक्षा कार्यक्रम घरदैलोमा गरिने भएको छ । मतदाता शिक्षा जिल्ला स्तरिय समितिको आज यहाँ सम्पन्न बैठकले मतदाता शिक्षा कार्यक्रमलाई समुदाय स्तरमा लैजाने निर्णय गरेको हो । बैठकले मंसिर १ गते सम्म...

गोरखा चुनाव लड्न सहज क्षेत्र भएकोले रिल्याक्स फिल गरेको छुः प्रचण्ड
-न्युजभित्तो

गोरखा, कात्तिक १३। गोरखा आफूले आज सम्म चुनाव लडेकामध्य सबै भन्दा सहज क्षेत्र भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । आज बिहान भच्चेकमा कार्यकर्ता तथा मतदातामाझ छोटो अन्तरक्रियामा उनले गोरखा चुनाव लड्न सहज भएको र...

चितवनका ३४ मतदानस्थल अतिसंवेदनशील
-न्युजभित्तो

चितवन, कात्तिक १३। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लाका एक सय ६२ मध्ये ३४ मतदानस्थल अतिसंवेदनशील देखिएका छन् । सुरक्षाका दृष्टिकोणले तीन तहमा मतदानस्थललाई वर्गीकरण गरिएको हो । जिल्ला सुरक्षा समिति चितवनले अतिसंवेदनशील, संवेदनशील...

चितवन ३ (ख) की उम्मेदवार सरस्वती बिष्ट आफ्ना योजनाहरुसति मतदाताहरुको घरदैलोमा
-न्युजभित्तो

माडी (चितवन, ८ मंसिर । चितवन क्षेत्र ३ प्रदेश (ख) की उम्मेदवार सरस्वती बिष्ट आफ्नो योजनाहरुसहित निर्वाचन क्षेत्रका मतदाताहरुसित भेटघाट गरिरहनुभएको छ । विशेष गरी जनताको सुरक्षाको लागि रिउ र राप्ती नदीमा करिडोर निर्माण, भूमिहीन सुकुम्बासीहरुको लागि रोजगारसहितको स्थायी...