चुनावविरूद्ध विप्लवसहित तीन कम्युनिष्ट पार्टीले आन्दोलन गर्ने घोषणा
न्युजभित्तो/१७ कार्तिक २०७९, बिहीबार ११:०२
काठमाडौँ, कात्तिक १७। मंसिर ४ संघ र प्रदेशको चुनावविरूद्ध नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवसहित तीन कम्युनिष्ट पार्टीले आन्दोलन गर्ने घोषणा गरेका छन् । हिजो बसेको बैठकमा तीन कम्युनिष्ट पार्टीले चुनावविरूद्ध आन्दोलन घोषणा गर्ने निर्णय गरेको हो ।शनिबार पत्रकार सम्मेलन गरेर चुनाव खारेजीको आव्हानसहित संयुक्त संघर्षका कार्यक्रम घोषणा गरिने विप्लव नेकपाका प्रवक्ता प्रकाण्डले बताए ।