चितवनको रत्ननगरमा रहेको गठबन्धनको कार्यालयमा तालाबन्दी
न्युजभित्तो/१६ कार्तिक २०७९, बुधबार १६:१०
रत्ननगर, कात्तिक १६। चितवनको रत्ननगरमा रहेको गठबन्धनको निर्वाचन केन्द्रीत कार्यालयमा बुधवार तालाबन्दी गरिएको छ ।गठबन्धनप्रति असन्तुष्टी जनाउदै आएका नेपाली कांग्रेस युवाहरुले चितवन क्षेत्र नं १ प्रदेश सभा “ख” कार्यालयमा तालाबन्दी गरेका हुन । नेपाली काँग्रेस निकट ३० देखि ४० जना युवाहरु सौराहाचोक स्थित कार्यालयमा पुगेर ताला लगाएको बुझिएको छ ।
गठन्बधनको सबै भन्दा ठुलो दल नेपाली कांग्रेस भित्र उम्मेदवारकै विषयमा असन्तुष्टी रहेको छ ।निर्वाचन गतिविधिलाई सशक्त बनाउन सकेको भन्दै नेतृत्वको आलोचनाका बीच युवाहरुले गठबन्धनको कार्यालयमा तालाबन्दी गरेका हुन ।