राजनीति
काठमाडौं १२ चैत। नेकपा एमालेको संसदीय दलको बैठक शुक्रबार बस्ने भएको छ । प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठक चलिरहेका बेला पार्टीका सांसदहरूको भूमिकाका बारेमा छलफल गर्न दलको बैठक बोलाएको प्रमुख सचेतक विशाल भट्टराईले बताए । एमाले...
काठमाडौं , १२ चैत । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादीका नेता बाबुराम भट्टराईले नेपाली कांग्रेस प्रतिपक्षीको भूमिका निर्वाह गर्न चुकेको टिप्पणी गरेका छन् । सत्तापक्षलाई निरन्तर खबरदारी गर्ने र कुनै पनि बेला वैकल्पिक सरकार दिन प्रतिपक्षी तयार रहनु पर्ने भन्दै भट्टराईले...
काठमाडौं , १२ चैत । नेकपा एमालेको माधव नेपाल पक्षले केन्द्रीय कमिटी र स्थायी कमिटी बैठक माग गर्दै अध्यक्ष केपी शर्मा ओलीलाई निवेदन दिने भएको छ । विधानअनुसार एक चौथाई केन्द्रीय सदस्यले बैठक माग गर्न पाउने भएकाले सोही बमोजिम केन्द्रीय...
रविन देवकोटा – नवलपुर,११ चैत । अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानजमेन्ट नेपाल बिद्यार्थी संघ मुल समिति आज गठन गरिएको छ। आज भएको बिद्यार्थी भेलाबाट सर्वसम्मत रुपमा ने.बि.संघ मुल समिति अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानजमेन्ट गैंडाकोटको इकाई अध्यक्षमा विशाल...
काठमाडौं, ११ चैत । नेकपा एमालेमा समानान्तर कमिटीको अभ्यास शुरू गरेको माधवकुमार नेपाल पक्षले विद्यार्थीको अलग्गै नेतृत्व चयन गरेको छ । काठमाडौंमा आयोजित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) को राष्ट्रिय भेलाले मंगलबार राति ५०१ सदस्यीय केन्द्रीय कमिटी बनाएको...
काठमाडौं, ११ चैत । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिन एमाले (खनाल-नेपाल) पक्ष सहमत भएको छ । सर्वोच्च अदालतले एकीकरणपछिको नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल...
काठमाडौं, ११ चैत । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक चैत २० गते बस्ने भएको छ। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार चैत २० मा केन्द्रीय कार्यसमिति बैठक बस्ने तय भएको छ। पार्टीको १४ औं महाधिवेशन कार्यतालिका प्रभावित भएकोले यसबारे छलफल...
काठमाडौं, ११ चैत । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले थापाथलीस्थित नयाँ कार्यालय भवनको अवलोकन गरेका छन्। ओलीले थापाथली हाइटस्थित उमंगमार्गमा रहेको निजी व्यक्तिको घर पार्टी कार्यालयका लागि उपर्युक्त हुने/नहुनेबारे अवलोकन गरेका हुन्। अवलोकनपछि उनले व्यवस्थापन सबै ठिक भएको बताएको...
काठमाडौं, ११ चैत । नेकपा एमालेको असन्तुष्ट माधव नेपाल पक्षले पार्टीद्वारा चार नेतालाई सोधिएको स्पष्टीकरणको जवाफ संयुक्तरूपमा दिने भएको छ । स्पष्टीकरणको जवाफ पार्टी कार्यालयमा नबुझाइने सो समूहका नेता सुरेन्द्र पाण्डेले बताए । ‘हामी सार्वजनिकरूपमा जवाफ दिनेछौं,’ उनले नेपाल प्रेससँग...
काठमाडौं ११ चैत । नेकपा एमालेका अध्यक्ष तथा संघीय संसदीय दलको नेता केपी शर्मा ओलीले सरकारविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नेहरूमाथि कारबाही प्रक्रिया अघि बढाउन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई निर्देशन दिएका छन् । राईले आज संसदीय दलको बैठक डाक्दा...












