सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अक्सफोर्ड कलेज गैंडाकोटमा ने.बि.संघ गठन,विशाल कोइरालाको अध्यक्षतामा २९कार्यसमिति चयन


  •    न्युजभित्तो/११ चैत्र २०७७, बुधबार १७:२५ 
  • रविन देवकोटा – नवलपुर,११ चैत । अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानजमेन्ट नेपाल बिद्यार्थी संघ मुल समिति आज गठन गरिएको छ।

    आज भएको बिद्यार्थी भेलाबाट सर्वसम्मत रुपमा ने.बि.संघ मुल समिति अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानजमेन्ट गैंडाकोटको इकाई अध्यक्षमा विशाल कोइराला निर्वाचित भएका छन्।

    ने.बि.संघ नवलपुरका जिल्ला सदस्य एवम् गैंडाकोटका वडा सदस्य प्रकाश सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भेलामा ने.बि.संघ नवलपुर जिल्ला सचिव,ने.बि.संघ अक्सफोर्ड कलेजका पुर्व इकाई अध्यक्ष सुशील काफ्लेको समेत उपस्थिति रहेको नेपाल बिद्यार्थी संघ नवलपुरका नेता श्याम वनले जानकारी दिनुभयो।

    उक्त बिद्यार्थी भेलाबाट अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानजमेन्ट गैंडाकोट नेपाल बिद्यार्थी संघ मुल समितिमा विशाल कोइरालाको नेतृत्वमा २९ कार्यसमिति गठन गरिएको छ।

    उक्त भेलाबाट मनोनीत सम्पुर्ण कार्यसमितिलाई ने.बि.संघ पुर्व केन्द्रीय सदस्य प्रमेश्वर खनालले सफल कार्यकालको शुभकामना सहित बधाई दिनुभएको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.