राजनीति
चितवन, जेठ ६- भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकी माओवादी केन्द्रकी रेणु दाहालले अग्रता लिइर शुक्रबार दिउँसो २ः४३ बजेसम्म ५८ हजार १३४ गणना हुँदा रेणुल २१ हजार ९६४ मत ल्याएर अग्रता कायम राखेकी छन् । उननलाई १८ हजार ७७९...
चितवन,६ जेष्ठ– स्थानीय तह निर्वाचनबाट निर्वाचित चितवनका चार पालिका प्रमुखहरुले सपथ ग्रहण गरेका छन् । नेपाली कांग्रेसबाट निर्वाचित खैरहनी नगरपालिकाका प्रमुख शशी कुमार खनियाँ, नेकपा एमालेबाट निर्वाचित माडी नगरपालिकाकी प्रमुख तारा कुमारी काजी महतो, एमालेबाटै निर्वाचित कालिका नगरपालिकाका प्रमुख विनोद...
चितवन, जेठ ६- चितवनको राप्ती नगरपालिका वडा नम्बर २ मा एमालेबाट प्यानल विजयी भएको छ । एमालेबाट अध्यक्षमा उम्मेदावार दिएका श्यामसुन्दर उप्रेती सहित प्यानल नै विजयी भएका हो । त्यस्त १३१ मतले विजय भएका उप्रेतीले वडा अध्यक्षमा १२७१ मत...
विराटनगर,६ जेष्ठ – मोरङको सुनवर्षी नगरपालिका ६ स्थित सिटोला टोलमा नेकपा एमालेको विजय जुलसमा गएको ट्याक्टर दुर्घटनामा परी घाइते भएकामध्ये एकजनाको मृत्यु भएको छ । रंगेली प्रहरीका अनुसार ४० वर्षका राजकुमार सहनीको उपचारका क्रममा धरानस्थित विपी प्रतिष्ठानमा उपचारका क्रममा...
चितवन,५ जेष्ठ– भरतपुर महानगरपालिकामा ४२ हजार ४३५ मत गणना भएको छ । ४२ हजार ४३५ मत गन्दा महानगर प्रमुखमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहाल अग्र स्थानमा छिन् । उनले एमाले-राप्रपा गठबन्धनबाट मेयरका उम्मेदवार एमालेका विजय सुवेदीविरुद्ध तीन हजार...
भरतपुर,५ जेष्ठ – भरतपुर महानगरपालिकाका आठ वटा वडाको अन्तिम नतिजा सार्वजनिक भएको छ । २९ वडा रहेको भरतपुरमा हालसम्म आठ वडाको अन्तिम नतिजा आएको हो । जस अनुसार अन्तिम नतिजा सार्वजनिक भएका ६ वटा वडामा नेपाली कांग्रेस विजयी भएको छ...
चितवन, जेठ ५- भरतपुर महानगर प्रमुख गठबन्धनकी मेयर उम्मेदवार रेनु दाहालले १५,१३४ मत प्राप्त गरेकी छिन् । हाल सम्म ३९,९६१ मत गणना ग हालको मत परिणाम अनुसार उनले सुवेदीसँग ३ हजार भन्दा बढीको दुरी बनाएकी छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ...
काठमाण्डाै,५ जेष्ठ – निर्वाचन आयोगले पालिका चुनाव–२०७९ को मतदान तथा मतगणनामा लापरबाही गर्ने मतदान अधिकृत तथा अन्य कर्मचारीको विवरण सङ्कलन सुरु गरेको छ । मतदान सम्पन्न गराउन खटाइएका केही कर्मचारीले निर्वाचन निर्देशिका र मतदान निर्देशिका–प्रतिकूल हुने कामकारबाही गरेको गुनासोपछि आयोगले...
चितवन, ४ जेठ । पूर्वीचितवनको खैरहनी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका शशीकुमार खनियाँ निर्वाचित हुनु भएको छ । उहाँले निकतम प्रतिद्धन्दी नेकपा एमालेका लालमणी चौधरीलाई ८ सय ५० मतले पछि पार्दै विजयी हुनु भएको हो । खनियाले १४ हजार ५...
ईच्छाकामना, (चितवन), ४ जेठ । चितवनको इच्छाकामना गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका दानबहादुर गुरूङ र उपाध्यक्षमा माया सिलवाल निर्वाचित हुनु भएकोछ । गुरुङले नेपाली कांग्रेसकी गीताकुमारी गुरूङलाई पराजित गर्नुभएको हो । दानबहादुर गुरूङले ६११० र गीताकुमारी गुरूङले ४६०८ मत ल्याउनुभयो ।...








