राजनीति

चितवनको खैरहनी नगरपालिकाको कार्यपालिकामा सबै सदस्य एमालेका निर्वाचित
-न्युजभित्तो

चितवन, जेठ १५- खैरहनी नगरपालिकाको कार्यपालिकामा सबै सदस्य एमालेबाट निर्वाचित भएका छन् । आज भएको नगर कार्यपालिकाको निर्वाचनमा आठ जना सदस्य एमालेको निर्वाचित भएका हुन् । कार्यपालिकाको सदस्यको लागि मेयर तथा उपमेयरसहित वडा अध्यक्ष र वडा सदस्यले मतदान गरेका थिए...

नारायणी नयाँ पुल र क्रिकेट रंगशालाका लागि सांसद पोखरेलद्वारा रकम माग
-न्युजभित्तो

काठमाण्डौं, १४ जेठ । नेकपा एमाले चितवन क्षेत्र नं. २ का सांसद कृष्णभक्त पोखरेलले नारायणी नदी माथिको अहिलेको पुल जीर्ण भएकोले नयाँ पुल बनाउन सरकारसँग बजेट माग गर्नुभएको छ । सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै आज...

जनप्रतिनिधिहरु जनताको सेवक बन्नुपर्छः विक्रम पाण्डे
-न्युजभित्तो

भरतपुर, १३ जेठ । राप्रपाका केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री विक्रम पाण्डेले जनप्रतिनिधिहरुलाई जनताको मन जित्ने काम गर्न आग्रह गर्नुभएको छ । राप्रपा चितवनले राप्रपाबाट जिल्लामा निर्वाचित भएका जनप्रतिनिधिहरुलाई सम्मान गर्न आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सच्चा दिलले...

भरतपुरकी मेयर दाहाल सवार गाडी दुर्घटना, अवस्था खतरामुक्त
-न्युजभित्तो

भरतपुर,१३ जेष्ठ – भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल सवार गाडी दुर्घटनामा परेको छ । आज (शुक्रबार) दिउँसो उनी सवार ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज नजिकै दुर्घटना भएको ललितपुर प्रहरी स्रोतले जनाएको छ । प्रहरीका अनुसार उनी सवार गाडी गुडिरहेको बेला अचानक...

पार्टीलाई पेशामुखी बनाउने चरीत्रसँग लड्न सभापति खनालको आग्रह
-न्युजभित्तो

चितवन,१३ जेष्ठ– नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले पार्टीलाई पेशामुखी बनाउन सकिन्छ भन्ने चरीत्रसँग लड्न कार्यकर्तासँग आग्रह गरेका छन् । पार्टीलाई बलियो बनाउन, विश्वास दिलाउन र सेवामुखी बनाउन भन्दा पनि पेशामुखी बनाउने चरीत्रसँग लडन आवश्यक रहेको उनले बताएका हुन्। कांग्रेस...

निर्वाचनका दौरान गरेको प्रतिवद्धता नै आगामी पाँच वर्षको हाम्रो रोडम्याप : रेनु दाहाल
-न्युजभित्तो

चितवन,१२ जेष्ठ – दोस्रो कार्यकालका लागि भरतपुर महानगरको मेयरमा निर्वाचित रेनु दाहालले निर्वाचनका दौरानमा गरेको प्रतिवद्धता नै आगामी पाँच वर्षको रोडम्याप हुने बताएकी छन् । आज (बिहीबार) फेसबुकमार्फत भरतपुरबासीलाई धन्यवाद दिँदै उनले यस्तो बताएकी हुन् । उनले अधुरा योजना, पूर्वाधार...

भरतपुरको मेयरमा २० र उपमेयरमा ४२ हजार मत बदर
-न्युजभित्तो

चितवन,१२ जेष्ठ – स्थानीय तह निर्वाचन अन्तर्गत भरतपुरमा ठूलो संख्यामा मत बदर भएको छ । भरतपुर महानगर प्रमुखमा मात्रै १९ हजार ९९१ मत बदर भएको छ । यस्तै उपप्रमुख पदमा ४२ हजार ७८९ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले...

एमाले सत्यसँग लड्दैन, शक्तिसँग झुक्दैन: ओली
-न्युजभित्तो

काठमाडौं, जेठ १२- एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टी सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने बताइका छन् । प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बिहीबार सहभागी हुँदै ओलीले एमाले सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने बताएका हुन् । सरकारको...

भरतपुरमा मेयरमा २० हजार, उपमेयरमा ४२ हजार र ६३ प्रतिशतसम्म मत बदर
-न्युजभित्तो

चितवन, १२ जेठ । निर्वाचनमा निकै चर्चा कमाएको भरतपुर महानगरपालिकाको बदर मत पनि निकै बढी देखिएको छ । महानगरको प्रमुख (मेयर) पदमा १९ हजार ९९१ र उपप्रमुख (उपमेयर) पदमा ४२ हजार ७८९ मत बदर भएको हो । मुख्य निर्वाचन अधिकृतको...

स्थानीय तह निर्वाचन स्वच्छ र निष्पक्ष हुन नसकेको ओलीको आरोप
-न्युजभित्तो

काठमाडौं,१२ जेठ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचन स्वच्छ र निष्पक्ष हुन नसकेको आरोप लगाएका छन् । संसदमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै ओलीले सत्ता गठबन्धनले सत्ताको बलमा चुनावमा बुथ क्याप्चर गरेको आरोप लगाए...