राजनीति

रवि लामिछानेले घोषणा गरे राष्ट्रिय स्वतन्त्र पार्टी
-न्युजभित्तो

काठमाडौं,७ असार– टेलिभिजन कार्यक्रम छाडेर राजनीतिमा लागेका रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् । काठमाडौंमा आज (मंगलबार) एक कार्यक्रम गरे‍र उनले पार्टीको नाम सार्वजनिक गरेका हुन् । उनले स्वतन्त्र उम्मेदवारी घोषणा गरेकाहरुलाई आफ्नो दलमा आउन आग्रह गरे । स्वतन्त्र...

भरतपुरबासीलाई खुसी र सुखी बनाउछौं : मेयर दाहाल
-न्युजभित्तो

चितवन,७ असार – भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरबासीलाई खुसी र सुखी बनाउने कार्यमा अगाडि बढेको बताएकी छन् । ८ अ‍ौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा लाईन्स क्लब अफ चितवन आरोग्यले मंगलबार आयोजना गरेको कार्यक्रममा बोल्दै मेयर दाहालले अब हुने विकासका...

भरतपुर महानगरकी मेयर दाहाल र पोखरा महानगरका मेयर आचार्यबीच भेटवार्ता
-न्युजभित्तो

चितवन, असार ६- भरतपुर महानगरकी मेयर रेनु दाहाल र पोखरा महानगरपालिका मेयर धनराज आचार्यबीच आइतबार भरतपुर महानगरपालिकामा भेटवार्ता भएको छ । भेटका क्रममा स्थानीय तहमा हुने असल अभ्यासको विषयमा छलफल भएको भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले जानकारी दिए । छलफलका...

सरकारले स्टकमा डिजेल पेट्रोल नसकी मूल्य बढाएर करोडौं घोटाला गर्‍योः एमाले सांसद पद्मा
-न्युजभित्तो

काठमाडौँ, असार ६- सोमबार प्रतिनिधिसभा बैठकमा सरकारले स्टकमा भएको डिजेल पेट्रोल बिक्री रोकी मूल्य बृद्धि गर्दै करोडौँ रुपैयाँ घोटाला भएको नेकपा एमालेको भनाइ छ । मूल्यवृद्धि अघि आइतबार दिउँसोसम्म पेट्रोल पम्पहरुमा ३२ लाख ३४ हजार लिटर पेट्रोल र ४५ लाख...

दुई अर्ब १३ करोड भ्रष्टाचारको मुद्दा लागेका राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेले पाए सफाइ
-न्युजभित्तो

चितवन,असार ६- दुई अर्ब १३ करोडको भ्रष्टाचारको मुद्दा लागेका पूर्वमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेलाई सफाइ दिएको छ। विशेष अदालतका अध्यक्षसमेत रहेका न्यायाधीश श्रीकान्त पौडेल, रमेशकुमार पोखरेल र यमुना भट्टराईको इजलासले पाण्डेलाई सफाइ दिएको विशेष अदालतका सूचना अधिकारीसमेत...

भरतपुर पाँच वर्षमा हिलो र धुलोमुक्त भयो,अबको ध्यान उत्पादनमाः प्रचण्ड
-न्युजभित्तो

चितवन,असार ३- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भावी विकासका लागि सबैले दिएको सुझाव मार्ग दर्शनका रूपमा लिने बताएका छन् । भरतपुर महानगरपालिकाको आगामी कार्यदिशा विषयक अन्तरक्रियामा चितवन आएका प्रचण्डले भरतपुरलाई समृद्ध बनाउन सबैका सुझावले टेवा पुग्ने बताए । सुझावहरूलाई मार्मिक...

चितवनमा प्रचण्डले भनेः एसपीपी सम्झौता खारेज हुन्छ
-न्युजभित्तो

चितवन,असार ३- नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) खारेज हुने बताउनुभएको छ । आज भरतपुरमा पत्रकारसँग कुराकानी गर्दै उहाँले यो कार्यक्रममा एमसीसीजस्तो १२ बुँदा जारी गरेर पास गर्ने काम नहुने बताउनुभएको हो...

रवी लामिछाने काँग्रेस,एमाले र राप्रपालगायतका दलसँग छलफलमा,कुन पार्टी प्रवेश गर्लान ?
-न्युजभित्तो

काठमाडौं,असार ३- संचारकर्मी रवी लामिछानेले पूर्णकालीन राजनीति गर्ने भन्दै ग्यालेक्सी फोर के बाट बिदा लिएका छन् । उनले बिहीबार आफू राजनीतिमा प्रवेश गर्न लागेको बताउँदै असार ७ गते काठमाडौंको सभागृहमा भेला गरेर के गर्ने भन्नेबारेमा घोषणा गर्ने बताएका थिए...

पर्यटन विकासका लागि होटल व्यवसायको सबैभन्दा ठुलाे भूमिका : उपप्रमुख चित्रसेन अधिकारी
-न्युजभित्तो

भरतपुर,२ असार– भरतपुर महानगर पालिकाका उप प्रमुख चित्रसेन अधिकारीले पर्यटन विकासका लागि होटल व्यवसायको सबैभन्दा ठुलाे भूमिका रहने बताउनुभएको छ । देशलाई आर्थिक रूपमा बलियो बनाउन नीजि क्षेत्रको ठुलो भूमिका हुने भन्दै उप प्रमुख अधिकारीले होटल र पर्यटनको विकास...

ओलीले गरे स्थानीय निर्वाचनको समिक्षा, भने– हाम्रै भित्रबाट सकुनीहरु निस्कीए
-न्युजभित्तो

काठमाडौं,  असार २- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनमा पार्टी भित्रकै सकुनीहरुका कारण धेरै पालिकामा हार व्यहोर्नु परेको बताएका छन् । काठमाडौंको राष्ट्रिय सभागृहमा बिहीबार आयोजना गरिएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी भित्रका सकुनी, मिर्जाफर र मिरकाशिमका...