राजनीति

मेयर दाहालद्वारा भरतपुर महानगरपालिकामा निर्माणधिन सार्वजनिक शौचालयको अनुगमन
-न्युजभित्तो

चितवन,१ असार – भरतपुरमा निर्माण भईरहेको सार्वजनिक शौचालयको अनुगमन गरिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको नेतृत्वमा गएको टोलीले शौचालयलाई छिटोभन्दा छिटो सञ्चालनको लागि यसको वर्तमान अवस्थाबारे जानकारी लिन अनुगमन गरिएको हो । महानगरपालिकाको लगानीमा भरतपुरको गोन्द्राङ, भरतपुर अस्पताल...

एमसीसी पास भएपछि अमेरिकी सेना आउँछन् भन्ने हल्ला पुष्टि हुँदैछः झलनाथ खनाल
-न्युजभित्तो

काठमाडौं,असार १- पूर्वप्रधानमन्त्री झलनाथ खनालले अमेरिकी सेनाले नेपाली सेना समक्ष प्रस्ताव गरेको विवादित र आपत्तिजनक सम्झौता स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी) को प्रस्तावित सम्झौताबारे स्थायी कमिटिको बैठकमा छलफल हुनुपर्ने बताएका छन् । म‌गलबार बसेको बैठकमा एसपीपीले गरेको प्रस्तावलाई नेपालले स्वीकार्ने हो...

चितवन ३ मा प्रचण्डसंग निर्वाचन लड्ने तयारीमा रहेका सूर्यराज आचार्य को हुन ?
-न्युजभित्तो

चितवन,जेठ ३१- आगामी संसदीय चुनावका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने लहर चलेको छ । राजधानी काठमाडौंमा धमाधम स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा भइरहेको छ । स्वतन्त्र उम्मेदवारलाई काठमाडौंपछि आकर्षण हुने जिल्ला हो चितवन । यहाँ पनि राष्ट्रिय स्तरमा ख्याती प्राप्त...

चितवनको मेघौलीस्थित बाराही जंगल लजमा गायिका इन्दिरा जोशीको विवाह
-न्युजभित्तो

चितवन, ३१, जेठ । गायिका इन्दिरा जोशी र उनका प्रेमी शरद केडियाको आज विवाह भएको छ । चितवनको मेघौलीस्थित बाराही जंगल लजमा उनीहरुको विवाह भइरहेको हो । दुवै जनाको परिवार र सीमित आफन्तको उपस्थितिमा विवाह समारोह भइरहेको छ । आइतबार...

जिसस चितवनको प्रमुखमा एमालेका अधिकारी विजयी
-न्युजभित्तो

चितवन, ३१ जेठ । जिल्ला समन्वय समिति चितवनको प्रमुखमा एमालेका नारायण प्रसाद अधिकारी विजयी हुनु भएको छ । आज मंगलबार सम्पन्न निर्वाचनमा प्रमुख पदका दुवै उम्मेदवारको बराबर मत आएपछि गोलाप्रथा हुँदा अधिकारी विजयी हुनु भएको छ । चितवनका सात...

मेयर रेनु दहाललाई क्यान महासंघ चितवनद्वारा बधाई तथा स्वागत
-न्युजभित्तो

चितवन,३१ जेष्ठ – कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ चितवन शाखाले नवनिर्वाचित मेयर रेनु दहाललाई बधाई तथा स्वागत गरेको छ । (क्यान) महासंघ चितवनले उहाँको कार्यकक्षमा पुगी सफल कार्यकालको शुभकामना दिँदै स्वागत गरेको हो । साथौ स्वागत कार्यक्रममा क्यानले सुचना प्रबिधिको...

जिसस चितवन निर्वाचन : कांग्रेसलाई नेकपा एसबाट फ्लोरक्रसको चिन्ता
-न्युजभित्तो

चितवन,३१ जेष्ठ – जिल्ला समन्वय समिति चितवनको नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । जिसस प्रमुखमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका पूर्णबहादुर रानाभाट र एमालेका तर्फबाट नारायण प्रसाद अधिकारी प्रतिस्पर्धामा छन् । नेतृत्व चयनका लागि १४ जनाले मतदान गर्दैछन् । मतदानको मुखैमा आएर...

जिल्ला समन्वय समिति चितवनको निर्वाचन आजः प्रमुखमा रानाभाट र अधिकारीबीच प्रतिस्पर्धा
-न्युजभित्तो

चितवन, जेठ ३१– जिल्ला समन्वय समिति चितवनको प्रमुख पदका लागि आज (मंगलबार) निर्वाचन हुँदैछ । निर्वाचनका लागि सत्ता गठबन्धन पाँच दलको तर्फबाट नेपाली कांग्रेसका पूर्णबहादुर रानाभाट र एमालेका तर्फबाट नारायण प्रसाद अधिकारी प्रतिस्पर्धामा छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा...

चितवन जिसस उपप्रमुखमा एकीकृत समाजवादीकी सापकोटा निर्विरोध, अरु पदमा भोलि मतदान
-न्युजभित्तो

काठमाडौं,३० जेष्ठ । जिल्ला समन्वय समिति (जिसस) चितवनको उपप्रमुखमा नेकपा एकीकृत समाजवादीकी कल्पना काफ्ले सापकोटा निर्विरोध निर्वाचित भएकी छन् । चितवनको जिसस निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले तालेमल गरेका छन् । गठबन्धनको भागवण्डामा उपप्रमुख नेकपा...

मन्त्रिपरिषद् पुनर्गठन गर्न प्रधानमन्त्री अनिच्छुक, एकीकृत समाजवादी र जसपाको दबाब कायमै
-न्युजभित्तो

काठमाडौं, जेठ ३०- मन्त्रिपरिषद् पुनर्गठन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा अनिच्छुक देखिएका छन् । तर, गठबन्धनमा आवद्ध एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले भने निरन्तर दबाब बढाइरहेका छन् । माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले आफ्ना पार्टीका सबै मन्त्रीलाई फिर्ता गराएर नयाँ...