राजनीति

चितवनका चार सय एघार जनाले बुझाए निर्वाचन खर्च विवरण
-न्युजभित्तो

चितवन, असार १७- स्थानीय तहको निर्वाचन सकिएको एक महिना बितिसक्दा पनि जिल्लामा रहेका राजनैतिक दल र स्वतन्त्र उम्मेदवारहरुले खर्च विवरण बुझाएका छैनन् । जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार एक हजार ९५० जना उम्मेदवारमध्ये ४११ जना उम्मेदवारले मात्र खर्च विवरण बुझाएका...

बागमती प्रदेशको मुख्यमन्त्रीको राजीनामा माग, काँग्रेस र माओवादी मन्त्री फिर्ता बोलाउने तयारीमा
-न्युजभित्तो

काठमाडौँ, असार १७- बागमती प्रदेश सरकारको नेतृत्व नेकपा एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डेले गर्दै आएका छन् । तर पछिल्लो समय प्रदेश मुख्यमन्त्री फेर्न सत्ता साझेदार दल नेपाली काँग्रेस र माओवादी केन्द्रले दबाब दिदैँ आफ्ना मन्त्री फिर्ता बोलाउने तयारी गरेको हो...

सरकारमा सहभागी मन्त्रीलाई जसपाले बोलायो फिर्ता
-न्युजभित्तो

काठमाडौँ, असार १७- जनता समाजवादी पार्टी (जसपा) ले पार्टीबाट सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाएको छ । पार्टीको कार्यलय सचिव प्रकाश अधिकारीका अनुसार सम्पूर्ण मन्त्रीलाई फिर्ता बोलाइएको हो । उनले मन्त्रीहरुलाई फिर्ता बोलाइए पनि नयाँ मन्त्रीको नाम भने तय भइनसकेको...

आगामी निर्वाचनमा विद्युतीय मतदानको तयारी, साउनसम्म मेसिन व्यवस्था गर्न आयोगको आग्रह
-न्युजभित्तो

काठमाडौं,१६ असार । निर्वाचन आयोगले आगामी प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा विद्युतिय मतदान यन्त्र (इभीएम) प्रयोग गर्ने भए साउन मसान्तसम्म व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ । आयोगले गृह मन्त्रालय मार्फत सरकारलाई उक्त आग्रह गरेको हो । निर्वाचन ब्यवस्थापन प्रक्रियालाई...

राजीनामा स्वीकृत भइसकेपछि विमलाले भनिन् -‘राजीनामा दिएकै छैन’
-न्युजभित्तो

काठमाडौं,१६ असार – लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला ओलीले राजीनामा गरेको प्रदेश सरकारले बताइरहँदा उनले भने अझै राजीनामा दिइ नसकेको बताएकी छिन् । अरुको घरभित्र प्रवेश गरी अर्की महिला र उनको नाबालिग छोरीलाई कुटपिट गरेको आरोपमा राज्यमन्त्री ओलीलाई पदबाट राजीनामा दिन...

राज्यमन्त्री विमला वलीले दिइन् राजीनामा
-न्युजभित्तो

बुटवल,१५ असार – लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन् । स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री ओलीले मुख्यमन्त्री कुल प्रसाद केसीलाई राजीनामा बुझाएकी हुन् । जेठ अन्तिममा दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी...

नेपालको राष्ट्रिय राजनीतिमा जबज अकाट्य प्रमाणित : उपमहासचिव ज्ञवाली
-न्युजभित्तो

चितवन, १४ असार । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नेपालको राष्ट्रिय राजनीतिमा जनताको बहुदलीय जनवाद (जबज) अकाट्य प्रमाणित भएको बताउनु भएको छ । ७१ औँ मदन जयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेशन चितवनले आज भरतपुरमा आयोजना गरेको “जनताको बहुदलीय...

एमालेको समग्र ध्यान संघ र प्रदेशको निर्वाचनमा केन्द्रित छः उपमहासचिव ज्ञवाली
-न्युजभित्तो

चितवन,असार १४- नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमालेको समग्र ध्यान मङ्सिरको निर्वाचनमा केन्द्रित भएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल चितवन शाखाले भरतपुरमा मङ्गलबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै उहाँले जनमतको हिसाबले एमाले पहिलो पार्टीमा स्थापित भएको र...

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक
-न्युजभित्तो

काठमाडौं,१४ असार – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाईएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले जानकारी दिइन्। काडमाडौंमा मंगलबार बिहान आयोजित सीमान्तीकृत महिलासँग सम्बन्धित कानुन निर्माणसम्बन्धि...

यस्तो छ मदन भण्डारीले ३० वर्षअघि प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’ (पूर्णपाठ)
-न्युजभित्तो

काठमाण्डौं, १४ असार । तत्कालिन नेकपा (एमाले) का महासचिव मदनकुमार भण्डारीको आज ७१ औं जन्मजयन्ती हो । उहाँले ३० वर्ष अघि प्रस्तुत गरेको जनताको बहुदलीय जनवाद अहिले पनि नेपाली समाजका लागि उत्तैकै महत्वपूर्ण रहेको छ । एमाले जबजको बाटोमा...