राजनीति

चितवन २ उपनिर्वाचनः मतदान केन्द्र निर्माणको काम धमाधम
-न्युजभित्तो

चितवन, ९ वैशाख । चितवन क्षेत्र नम्बर २ मा वैशाख १० गते हुने उपनिर्वाचनका लागि मतदानस्थल र मतदान केन्द्र निर्माणको काम धमाधम भइरहेको छ । निर्वाचनका लागि खटिएका कर्मचारीले मतदानस्थल र केन्द्र निर्माणको काम गरिरहेका छन् । सबै निर्वाचन केन्द्रमा कर्मचारी...

चितवन-२ उपनिर्वाचनः राजमार्गसहित सबै सडकमा यातायात सञ्चालनमा रोक
-न्युजभित्तो

चितवन, वैशाख ९– उपनिर्वाचनको मतदानको दिन भोलि चितवन क्षेत्र नं २ भर एम्बुलेन्स र दमकल बाहेकका सवारी साधनलाई सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गरी चितवन २ मा पर्ने राजमार्गसहितका सबै सडकमा अनुमति लिन...

मुलुकको अर्थतन्त्र संकटमा छैन, सुधार हुन्छ: गृहमन्त्री श्रेष्ठ
-न्युजभित्तो

काठमाडौँ,८ वैशाख। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको अर्थतन्त्र गम्भीर संकटमा नभएको बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री श्रेष्ठले मुलुकको अर्थतन्त्र गम्भीर संकटमा नभएको बताएका हुन् । उनले सरकारले समस्या समाधानका उपायहरु खोज्नसक्दा तत्काल अर्थतन्त्रमा सुधार...

उपनिर्वाचनका दिन लामो दुरीका सवारी साधन मात्रै चल्ने
-न्युजभित्तो

चितवन,८ वैशाख। वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा चितवन क्षेत्र नं.२ को उपनिर्वाचनका लागि यस क्षेत्रमा स्थानीय रुटका सवारी साधान आवागमन बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आज एक सूचना जारी गर्दै लामो दुरीका सवारी साधन बाहेक अन्य...

उपनिर्वाचनका लागि सुरक्षा व्यवस्थापन अनुगमन संयन्त्र स्थापना
-न्युजभित्तो

काठमाडौँ,८ वैशाख । यही वैशाख १० गते आइतबार हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र एवम् भयरहित वतावरणमा सम्पन्न गर्नाका लागि मिलाइएको व्यवस्था प्रभावकारी बनाउन निर्वाचन आयोगमा आजदेखि उपनिर्वाचन सुरक्षा व्यवस्थापन अनुगमन संयन्त्र स्थापना गरिएको छ । गृह मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेत संयोजक...

उपनिर्वाचनका लागि सीमा नाका तीन दिन बन्द
-न्युजभित्तो

बारा,८ बैशाख। यही वैशाख १० गते बारा क्षेत्र नं २ मा हुन गइरहेको उपनिर्वाचनलाई ध्यानमा राखि आजदेखि तीन दिनसम्म जिल्लासित जोडिएका भारतीय सीमानाका बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले सूचना जारी गरी आज राति १२ बजेदेखि आइतबार...

बागमती प्रदेशमा भागबण्डा नमिल्दा मन्त्रिपरिषदले पाएन पूर्णता
-न्युजभित्तो

मकवानपुर,८ वैशाख। बागमती प्रदेशका ११ मध्ये ५ वटा मन्त्रालय विगत एक महिनादेखि मन्त्रीविहीन छन् । सत्ता साझेदार दलहरुबीच भागबण्डा नमिल्दा प्रदेश सरकारले पूर्णता पाउन सकेको छैन । प्रदेशका ६ मन्त्रालयमा मन्त्री छन् तर ती मन्त्रालयमा पनि सत्ता साझेदार दलहरुको आ–आफ्नै...

उपेन्द्र यादव मधेशको अधिकारका लागि लड्ने सच्चा नेता हुन्ः देउवा
-न्युजभित्तो

बारा,७ बैशाख। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपेन्द्र यादव मधेशको अधिकारका लागि लड्ने सच्चा नेता भएको भन्दै तारिफ गरेका छन्। बिहीबार बारामा भएको उपनिर्वाचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू र उपेन्द्र यादव एउटै मन्त्रिमण्डलमा बसेर काम गरेको र यादवले सधै...

सुन्नै नसक्ने गरी गालीको बौछार गर्ने रवि लामिछानेले सभ्य समाज निर्माण गर्न सक्दैनः राम न्यौपाने
-न्युजभित्तो

काठमाडौँ,७ बैशाख। चितवन २ का एमाले उम्मेदवार राम न्यौपानेले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपक्षीमाथि सुन्नै नसक्ने गरी गालीको बौछार गर्नेले सभ्य समाज निर्माण गर्न नसक्ने बताएका छन् । उपचुनाव प्रचारको अन्तिम दिन पत्रकार सम्मेलन गर्दै उनले विपक्षीमाथि...

बालेनविरुद्धको मुद्दा तीन दिनदेखि लगातार पेशीमा, आज पनि सुनुवाइ हुने सम्भावना कम
-न्युजभित्तो

काठमाडौं,७ बैशाख।  सिंहदरबारभित्रको फोहोर नउठाउने काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध सर्वोच्च अदालतमा बिहीबार पनि पेशी चढेको छ । यसअघि लगातार दुई दिन पेशी चढे पनि हेर्न नभ्याइने भनेर स्थगित भएको थियो । बिहीबार प्रकाशमानसिंह राउतको इजलासमा पेशी परेको छ । मंगलबार हरिकृष्ण...