राजनीति

अस्पतालको बेडबाट आमालाई सम्झिदै चन्द्र भण्डारीले लेखे यस्तो भावुक स्टाट्स
-न्युजभित्तो

काठमाडौँ, ७ बैशाख। नेपाली कांग्रेसका नेता एवं सांसद डा. चन्द्रकान्त भण्डारीले आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन अस्पतालको बेडबाट आफ्नी दिवंगत आमालाई सम्झिदै सामाजिक संजालमा भावुक स्टाट्स लेखेका छन् । काठमाडौँको बुद्धनगरस्थित आफ्नै घरमा गत फागुन ३ गते...

उपनिर्वाचन : आज राति १२ बजेदेखि प्रचार-प्रसार निषेध
-न्युजभित्तो

काठमाडौँ,७ बैशाख। यही वैशाख १० गते आइतबार हुन लागेको तीन क्षेत्रको उपनिर्वाचनका लागि आज राति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि हुने भएको छ । प्रतिनिधिसभा सदस्यका लागि बारा निर्वाचन क्षेत्र नं २, तनहुँ निर्वाचन क्षेत्र नं १ र चितवन निर्वाचन...

प्रधानमन्त्री प्रचण्डसहित तीन पूर्वप्रधानमन्त्री चितवन आउँदै
-न्युजभित्तो

चितवन,७ बैशाख। प्रधानमन्त्रीसहित तीन पूर्वप्रधानमन्त्री चितवन आउँदै छन् । लोकतान्त्रिक बाम गठबन्धनले आज पूर्वी चितवनको कालिका नगरपालिकामा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्न उनीहरु चितवन आउन लागेका हुन् । वैशाख १० गते हुने चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको सन्दर्भमा गठबन्धनका...

भरतपुरलाई व्यवसायिक, इच्छाकामनालाई पर्यटकीय र कालिकालाई औद्योगिक केन्द्र बनाउँछु: न्यौपाने
-न्युजभित्तो

चितवन,६ वैशाख । उपनिर्वाचनमा नेकपा (एमाले)बाट चितवन–२ मा उम्मेदवार बनेका रामप्रसाद न्यौपानेले जनताको सेवक बनेर काम गर्ने बताएका छन् । आज बिहान नारायणगढको पोखरा बसपार्कमा आयोजित कोणसभालाई सम्बोधन गर्दै न्यौपानेले भने, ‘म निर्वाचित भएर गएपछि सांसद होइन, तपाइँहरुको सेवक बनेर...

डा. आरजु राणाको प्रश्न, ‘सामुदायिक विद्यालयको नतिजा किन निराशाजनक ?’
-न्युजभित्तो

काठमाडौँ,६ बैशाख। प्रतिनिधिसभाका सदस्य डा. आरजु राणा देउवाले नेपालका सामुदायिक विद्यालयको शिक्षाको गुणस्तरमा प्रश्न उठेको बताउँदै यसका कारणहरुको खोजी गरेर स्तरीय शिक्षाका लागि आवश्यक पहल थाल्न सरकारको ध्यानाकर्षण गराएकी छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले नेपाल सरकारको...

राजधानीमा वायुप्रदूषण र फोहर समस्या समाधान गर्न सांसदको माग
-न्युजभित्तो

काठमाडौँ,६ बैशाख। प्रतिनिधिसभाका सांसदहरुले राजधानी काठमाडौँ उपत्यकामा बढेको वायु प्रदूषणलगायत फोहरको समस्या समाधान गर्न माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसद उदयशमशेर जबराले काठमाडौँ उपत्यकामा वायु प्रदूषण नियन्त्रणका लागि छोटो र दीर्घकालिन समाधानको बाटो खोजिनुपर्ने बताए । राजधानी वरपरका...

चुम उपत्यकाले शान्ति तथा अहिंसाको सन्देश दिएको छ : प्रधानमन्त्री प्रचण्ड
-न्युजभित्तो

गोरखा,६ बैशाख। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाको चुम उपत्यकाले सिङ्गो देश र दुनियाँलाई शान्ति तथा अहिंसाको सन्देश दिएको बताएका छन् । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–७, छेकम्पारस्थित राजेन गुम्बामा ‘अहिंसा अभियान, चुमबासीको पहिचान’ भन्ने नाराकासाथ आजदेखि सुरु भएको ‘चुमशताब्दी श्याग्या महोत्सव...

निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवारको नामावली सार्वजनिक
-न्युजभित्तो

काठमाडौँ,६ बैशाख। निर्वाचन आयोगले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन उम्मेदवार भई तोकिएको समयावधिभित्र खर्चको विवरण नबुझाउने ७४ उम्मेदवारको नामावली सार्वजनिक गरेको छ । प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभातर्फ ३७ उम्मेदवारसहित ७४ उम्मेदवारको नामावली प्रकाशन गरी ती उम्मेदवारलाई स्पष्टीकरण...

लामिछानेका चालकको दिलबहादुर थापाको अवस्था अझै चिन्ताजनक
-न्युजभित्तो

चितवन,६ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका निजी सवारी चालक दिलबहादुर थापाको स्वास्थ्य अवस्था अझै चिन्ताजनक छ। गत सोमबार भरतपुरमा लामिछानेको घरको तीन तलामाथिबाट खसेका थापालाई मंगलबार एयरलिफ्ट गरी काठमाडौं लगिएको थियो । अहिलेको उनको मेडिसिटी अस्पतालमा उपचार...

राष्ट्रपति पौडेललाई थप उपचारका लागि आज भारत लगिँदै
-न्युजभित्तो

काठमाडौँ,६ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेललाई आज थप उपचारका लागि बुधबार भारत लगिँदैछ। छातीमा संक्रमण भएपछि बिरामी परेका राष्ट्रपति पौडेललाई एयर एम्बुलेन्समार्फत् अहिले केही बेरमा भारत लैजान लागिएको उहाँका निजी सचिव चिरञ्जिवी अधिकारीले जानकारी दिए। उनका अनुसार राष्ट्रपति पौडेललाई नयाँ...