सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बालेनविरुद्धको मुद्दा तीन दिनदेखि लगातार पेशीमा, आज पनि सुनुवाइ हुने सम्भावना कम


  •    न्युजभित्तो/७ बैशाख २०८०, बिहीबार १५:१६ 
  • काठमाडौं,७ बैशाख।  सिंहदरबारभित्रको फोहोर नउठाउने काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध सर्वोच्च अदालतमा बिहीबार पनि पेशी चढेको छ । यसअघि लगातार दुई दिन पेशी चढे पनि हेर्न नभ्याइने भनेर स्थगित भएको थियो ।

    बिहीबार प्रकाशमानसिंह राउतको इजलासमा पेशी परेको छ । मंगलबार हरिकृष्ण कार्की र बुधबार सुष्मलता माथेमाको इजलासमा पेशी चढेको थियो ।

    राउतको इजलासमा बिहीबार सुनुवाइ हुन बाँकी पेशीको १२औं नम्बरमा काठमाडौं महानगरपालिकाविरुद्ध पदमबहादुर श्रेष्ठले दायर गरेको रिट रहेको छ । आफूलाई सहयोग नगरेको भन्दै मेयर बालेन्द्र शाह बालेनले सिंहदरबारभित्रको फोहोर नउठाउने निर्णय गरेका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.