सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सुन्नै नसक्ने गरी गालीको बौछार गर्ने रवि लामिछानेले सभ्य समाज निर्माण गर्न सक्दैनः राम न्यौपाने


  •    न्युजभित्तो/७ बैशाख २०८०, बिहीबार १६:३९ 
  • काठमाडौँ,७ बैशाख। चितवन २ का एमाले उम्मेदवार राम न्यौपानेले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपक्षीमाथि सुन्नै नसक्ने गरी गालीको बौछार गर्नेले सभ्य समाज निर्माण गर्न नसक्ने बताएका छन् । उपचुनाव प्रचारको अन्तिम दिन पत्रकार सम्मेलन गर्दै उनले विपक्षीमाथि सुन्नै नसक्ने गरी गालीको बौछार गर्नेले सभ्य समाज निर्माण गर्ने कल्पना गर्न नसकिने बताएका हुन् ।

    न्यौपानेले भने, ‘एमाले, कांग्रेससहित अन्य दललाई समर्थन गरेर कुनै दिदीबहिनीले इन्टरभ्यू दियो भने त्यहाँ हामीले सुन्नै नसक्ने, घरपरिवारभित्र मात्रै होइन छिमेकीलाई पनि आरोपित गर्न सक्दैनौं । फेक आईडीबाट त्यस्ता शब्दहरुले राजनीति गर्छु भन्ने समाजलाई सभ्य बनाउँछु भन्ने तर, फेक आईडीबाट गालीको बौछार गर्ने अनि जनप्रतिनिधि बन्छु भन्ने रु यसले समाजलाई ठीक ठाउँमा पुर्‍याउँछ? म प्रश्न गर्न चाहन्छु ।’

    पत्रकार हुँदा नेतालाई र नेता हुँदा पत्रकारलाई गाली गरेर गन्तव्यमा पुग्न नसक्ने उनको भनाइ छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.