राजनीति
दमौली,१२ वैशाख । तनहुँ क्षेत्र नं १ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्लेलाई प्रमाणपत्र प्रदान गरिएको छ । मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले आज आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट निर्वाचित डा वाग्लेलाई प्रमाणपत्र प्रदान गर्नुभएको हो । आज...
चितवन,१२ वैशाख। चितवन–२ प्रतिनिधि सभा सदस्यका लागी एमालेका राम प्रसाद न्यौपानेले निर्वाचनमा जितहार स्वभाविक प्रक्रिया भएको बताएका छन् । गत वैशाख १० गते भएको उपनिर्वाचनको अहिले मतगणना जारी छ । पछिल्लो मत परिणाम अनुसार उनी आठ हजार ३२९ मत सहित...
तनहुँ,१२ वैशाख । तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्ले फराकिलो मतान्तरसहित विजयी भएका छन्। हालै नेपाली कांग्रेस परित्याग गरी रास्वपाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका वाग्लेले कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार ३ सय...
चितवन,११ वैशाख। चितवन- २ को उपनिर्वाचनको मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् । इच्छाकामना गाउँपालिका वडा नं १ र ३ को गणना सकिँदा रविले ११५५ मत पाएका छन् । नेकपा एमालेका रामप्रसाद न्यौपानेले ६६५ र...
तनहुँ, ११ वैशाख। तनहुँको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका डा। स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका छन् । २१ वडाको २९ हजार ८०२ मतगणना गर्दा वाग्लेले १५ हजार १३५ मत प्राप्त गरेका छन् । यस्तै...
काठमाण्डौं,११ वैशाख। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तनहुँ–१ को प्रारम्भिक परिणामले पार्टीसामु गम्भीर परिस्थिति उत्पन्न भएको बताएका छन् । सोमबार बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकमा सभापति देउवाले तनहुँ –१ को प्रारम्भिक परिणामले पार्टीमा गम्भीर परिस्थिति उत्पन्न भएको बताएका...
काठमाण्डौं,११ वैशाख। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अब देश युवाले हाँक्ने बताएका छन् । देशका लागि अहिलेसम्म कैयौँ व्यक्तिले जीवनको आहुति दिएको स्मरण गर्दै लोकतन्त्र दिवसका अवसर पारेर फेसबुक स्ट्याटस लेख्दै उनले यस्तो बताएका हुँन । “यो देशलाई...
काठमाडौं,११ वैशाख। चितवन-२ मा भएको उपनिर्वाचनको मतगणना सुरू हुन लागेको छ । केही बेरअघि भएको सर्वदलीय बैठकको निर्णयबमोजिम मतगणना सुरू हुन लागेको हो । अघिल्लो संसदीय चुनावमा पनि इच्छाकामना गाउँपालिकाबाट नै मतगणना सुरु भएको थियो । ...
काठमाडौं,११ वैशाख। जनमत पार्टीका अध्यक्ष डा सिके राउतले बारा-२ उपनिर्वाचनको मतगणनाको प्रत्यक्ष प्रसारण गर्न माग गरेका छन्। बारा- २ स्थित सुवर्ण गाउँपालिकाका ४ वटा बाकसमा सिल टुटेको भन्दै उनले मतगणनाको लाइभ गर्न माग गरेका हुन्। अध्यक्ष राउतले सामाजिक सञ्जाल ट्विटरमा...
चितवन,११ बैशाख। चितवन क्षेत्र नम्बर २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ । गएराति मतपेटीका मतगणनास्थलमा आइसकेपछि सर्वदलीय बैठक बस्ने भनिएतापनि भर्खरै आज बिहान मात्र सर्वदलीय बैठक बसेको हो । नेपाली कांग्रेस र नेकपा (एमाले)...












