सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भारतलाई स्तब्धित पार्दै न्यूजिल्याण्ड एक दिवसीय विश्वकप क्रिकेटको फाइनलमा


  •    /२५ असार २०७६, बुधबार २०:४२ 
  • काठमाडौँ । भारतलाई स्तब्धित पार्दै न्यूजिल्याण्ड आईसीसी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिता–२०१९ को फाइनलमा पुगेको छ । इङल्याण्डमा जारी प्रतियोगिता अन्तर्गत बुधबार सम्पन्न पहिलो सेमीफाइनलमा न्यूजिल्याण्ड १८ रनले विजयी हुँदै फाइनलमा प्रवेश गरेको हो ।
    मङ्गलबार पानी परेपछि स्थगित खेल बुधबार भएको थियो ।

    न्यूजिल्याण्डले दिएको एक सय ४० रनको लक्ष्य पछ्याउने क्रममा भारत दुई सय २१ रनमै अलआउट भएको थियो । न्यूजिल्याण्डले अब इङ्ल्याण्ड र अष्टे«लियाबीचको दोस्रो सेमीफाइनलको बिजेतासँग फाइनलमा प्रतिष्पर्धा गर्ने छ ।

    न्यूजिल्याण्ड लगातार दोस्रो पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । न्यूजिल्याण्ड यसअघि सन् २०१५ को आईसीसी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेपनि अष्टे«लियासँग पराजित भई उपबिजेतामै चित्त बुझाउनु परेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.