खेलकुद

विश्वकप छनोट खेल्ने फुटबल टोलीको घोषणा

काठमाडौँ । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत एशिया दोस्रो चरण छनोटका लागि नेपालले आज प्रारम्भिक चरणमा ३१ सदस्यीय टोलीको घोषणा गरेको छ ।           नेपाली टोलीका मुख्य प्रशिक्षक योहान कालिनले प्रशिक्षणमा बोलाइएका ३६ खेलाडीमध्येबाट...

लियोनल मेस्सीलाई अन्तर्राष्ट्रिय फूटबल खेल्न तीन महिना प्रतिबन्ध

प्रसिद्ध अर्जेन्टिनी खेलाडी लियोनेल मेस्सीलाई तीन महिनासम्म अन्तर्राष्ट्रिय फूटबल खेल्न प्रतिबन्ध लगाइएको छ। अर्जेन्टिनाको फूटबल टोलीका कप्तान मेस्सीले हालै सम्पन्न कोपा अमेरिका फूटबल प्रतियोगिता भ्रष्ट रहेको टिप्पणी गरेका कारण उनीमाथि प्रतिबन्ध लगाइएको हो। अर्जेन्टिना र चिलीबीच तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धाका...

नेपालले कुवेतलाई हरायो, ग्लोबल छनोटमा स्थान बनाउन अब सिङ्गापुरलाई जित्नुपर्ने

काठमाडौँ । आइसिसी टी–ट्वान्टी विश्वकप छनोटअन्तर्गत फाइनल खेलमा नेपालले कुवेतलाई पराजित गर्दै विजयी हासिल गरेको छ । सिङ्गापुरको इण्डियन एशोसियशन क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले कुवेतलाई सात विकेटले पराजित गर्दै विजयी भएको हो । जितसँगै नेपालले ग्लोबल छनोटमा...

रङ्गशाला निर्माणका लागि सहयोग जुट्दै, उवासंघ चितवनद्वारा ५५ लाख सहयोग

चितवन । धुर्मुश सुन्तली फाउण्डेसनको अगुवाइमा चितवनको रामपुरमा निर्माण हुन लागेको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाका लागि उद्योग वाणिज्य सङ्घ चितवनले रु ५५ लाख ५५ हजार ५५५ को चेक हस्तान्तरण गरेको छ । सङ्घका अध्यक्ष सहनलाल प्रधानले फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेललाई...

विश्वकप एशिया छनोटमा नेपालको पहिलो जीत

काठमाडौँ । सिङ्गापुरमा जारी आइसिसी टी–ट्वान्टी विश्वकप एशिया क्षेत्र छनोट खेलमा नेपालले पहिलो जीत दर्ता गराएको छ । सिङ्गापुरको इण्डियन एशोसिएशन क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले मलेसियालाई सात विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गराएको हो ।...

रंगशाला निर्माणमा जुर्मुराए चितवनवासी, डा. भट्टराई एक्लैले दिनुभयो दश लाख

चितवन । गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्न चितवनवासी जुर्मुराएका छन् । केही समय स्थगित भएको रंगशाला निर्माणको काम शुरु भएको दिन मंगलबारबाट सहयोगदाताहरु जुर्मुराएका हुन् । मंगलबार साँझ आयोजित एउटै कार्यक्रममा २४ लाख रुपैयाँ भन्दा बढी सहयोग रकम उठेको...

चीनले २९ हजार फुटबल मैदान बनाउने

बेइजिङ, (रासस/सिन्ह्वा) । चीनले आगामी सन् २०२० भित्र देशभर २९ हजार फुटबल मैदान बनाउने योजना सार्वजनिक गरेको छ । चिनियाँ शिक्षा मन्त्रालयका एक जना वरिष्ट अधिकारी वाङ डेङफेङले चीनमा अझै पनि फुटबल मैदानको संख्या सानो रहेकाले त्यसलाई विस्तार गर्न...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम भोलिदेखि पुनः शुरु हुने

चितवन । राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा चासो र चर्चाको रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको रोकिएको निर्माणकार्य भोलि मङ्गलबारदेखि शुरु गरिने भएको छ । गत जेठ १५ गते स्थानीयवासीले बाटो फराकिलो बनाउनुपर्ने भन्दै कच्ची बार भत्काएपछि काम रोकिएको थियो...

आयाक्सका डी लीट आठ करोड ४२ लाख डलरमा युभेन्टसमा अनुबन्धित

रोम, (रासस/एएफपी) । नेदरल्यान्ड्सका डिफेन्डर म्याथिस डी लीट इटालीको च्याम्पियन युभेन्टस फुटबल क्लबमा अनुबन्धित भएका छन् । क्लबका अनुसार आठ करोड ४२ लाख डलरमा उनी आयाक्सबाट युभेन्टसमा स्थानान्तरित हुन राजी भएका हुन् । उन्नाइस वर्षीय यी प्रतिभाशाली डच खेलाडीको...

इङ्ल्याण्डले जित्यो विश्वकप क्रिकेटको उपाधी, सुपरओभरबाट छिनोफानो

काठमाडौँ । आईसीसी एक दिवसीय विश्वकप क्रिकेट २०१९को उपाधी घरेलु टोली इङ्ल्याण्डले जितेको छ । आइतबार राति भएको फाइनलमा न्यूजिल्याण्ड र इङ्ल्याण्डले समान अङ्क जोडेपछि सुपरओभरमा गएको खेलमा इङ्ल्याण्डलाई विजयी घोषणा गरिएको हो । सुपरओभरमा पनि बराबर १५/१५ रन बनाएपछि...