अर्थ / बाणिज्य
चितवन, १९ फागुन । निर्माण व्यवसायी संघ चितवनको अध्यक्षमा केशवप्रसाद लामिछाने निर्विरोध निर्वाचित हुनु भएको छ । संघको २४ औं साधारण सभा तथा अधिवेशबाट लामिछाने निर्विरोध निर्वाचित हुनु भएको हो । संघको आजबाट शुरु भएको अधिवेशनमा अध्यक्ष पदमा लामिछानेको मात्रै...
काठमाडौं, १६ फागुन । प्रतिनिधि सभाले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदन गरेसँगै एमसीसी कार्यन्वयनको बाटो खुलेको छ । अब एमसीसी कार्यन्वयनको जिम्मेवारी मिलेनियम च्यालेन्ज एकाउण्ट (एमसीए) नेपाल विकास समितिको काँधमा छ । एमसीए–नेपालका अनुसार एमसीसी कार्यन्वयनमा...
काठमाडौं, १४ फागुन । कोरोना महामारीबीच काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ९टीआइए०बाट गत जनवरी महिनामा २ लाख १३ हजार ४५५ जनाले आवतजावत गरेका छन् । अध्यागमन विभागका अनुसार टीआइएबाट आवतजावत गर्नेमध्ये ८९ हजार ४९९ जना नेपाल आउने र १ लाख...
चितवन, १२ फागुन । पूर्व–पश्चिम राजमार्गको खैरहनी नगरपालिकाबाट चितवन प्रहरीले ठूलो परिमाणमा कपडा बरामद गरेको छ । वीरगञ्जबाट नारायणगढ तर्फ आउँदै गरेका चारवटा ट्रकबाट कपडा बरामद गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार ८६...
चितवन, १० फागुन । चितवनको रत्ननगर महोत्सव हुने भन्दै प्रचार गरिए पनि वातावरणीय, स्वास्थ्य र मौसम प्रतिकूलताका कारण महोत्सव हुनेमा आशंका जन्माएको छ । कोरोनाको संक्रमण घटेपनि पूरै नियन्त्रणमा नआएको, फागुन चैतको हावाहुरीको मौसम र वातावरणीय दृष्टिले अनुपयुक्त स्थान...
माडी (चितवन), ८ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) नगर कमिटी, माडी, माडीमा विद्युत आपूर्ति अवरुद्ध भएको विषयमा आज आइतबार नेपाल विद्युत प्राधिकरण केन्द्रीय कार्यालय काठमाडौं र चनौली वितरण केन्द्रको ध्यानकर्षण गरेको छ । नगर कमिटीका अध्यक्ष नारायणप्रसाद अधिकारीको...
चितवन, ७ फागुन । चितवन अटोमोबाईल डिलर्स एसोसिएसनको अध्यक्षमा राजन पिया सर्वसम्मत निर्वाचित हुनु भएको छ । एसोसिएसनको आज सम्पन्न पाँचौं साधारण सभा तथा तेस्रो अधिवेशनले पियाको अध्यक्षतामा ११ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो । समितिको निवर्तमान अध्यक्ष ईश्वरकुमार...
चितवन, ६ फागुन । कोरोनाका कारण स्थगन गरिएको रत्ननगर महोत्सव यही फागुन १५ गतेदेखि सञ्चालन हुने भएको छ । गत पुस २७ गतेदेखि सञ्चालन गर्ने भनिएको महोत्सव कोरोनाका कारण अन्तिम समयमा स्थगन गरिएको थियो । उद्योग वाणिज्य सङ्घ रत्ननगरका अध्यक्ष...
नारायण अधिकारी चितवन, ५ फागुन । जिल्लाको पूर्वी क्षेत्रमा समथर भूभाग र विकट पहाडी क्षेत्र समेटिएर बनेको राप्ती नगरपालिकामा जनप्रनिनिधि आएसँगै एक सय वटा बैठक भएका छन् । ती बैठकमा ८४० वटा निर्णय गरी ९० प्रतिशत कार्यान्वयनमा आएका छन्...
काठमाडौँ,२ फागुन। बैंक तथा वित्तीय संस्थाहरुले फागुन महिनाका लागि निक्षेपमा अधिकतम ११।०३ प्रतिशत ब्याजदर तोकेसँगै अर्थमन्त्री जनार्दन शर्मा असन्तुष्ट बनेका छन् । अहिलेको चरम आर्थिक संकटकाबीच पनि बैंकहरुले आफूखुशी ब्याजदर वृद्धि गरेको भन्दै अर्थमन्त्री असन्तुष्ट बनेका हुन् । सोही असन्तुष्टि...














