सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निर्माण व्यवसायी संघ चितवनको अध्यक्षमा केशव लामिछाने निर्विरोध निर्वाचित


  •    न्युजभित्तो/१९ फाल्गुन २०७८, बिहीबार १९:०४ 
  • चितवन, १९ फागुन । निर्माण व्यवसायी संघ चितवनको अध्यक्षमा केशवप्रसाद लामिछाने निर्विरोध निर्वाचित हुनु भएको छ । संघको २४ औं साधारण सभा तथा अधिवेशबाट लामिछाने निर्विरोध निर्वाचित हुनु भएको हो ।

    संघको आजबाट शुरु भएको अधिवेशनमा अध्यक्ष पदमा लामिछानेको मात्रै उम्मेदवारी परेको छ । यसैगरी महिला सदस्य पदमा रोजिना भट्टराई निर्विरोध निर्वाचित हुनु भएको छ । अन्य पदमा भने आवश्यक संख्याभन्दा बढी उम्मेदवारी परेको छ ।

    निर्वाचन समितिका अनुसार भोलि बिहानसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ । उम्मेदवारी फिर्ता नभए अन्य पदमा भोलि निर्वाचन हुने जनाईएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि…
    तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो
    साफ च्याम्पियनसिपका लागि खेलाडी छनोट
    • नेप्से परिसूचक १८ अङ्कले घट्यो
    • परराष्ट्रमन्त्री खनालसँग अमेरिकी सहायक विदेशमन्त्री कपुरको भेट
    • प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै
    • चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.