राष्ट्रिय

कुलमानको नियुक्तिविरुद्धको रिट प्रधान न्यायाधीशको इजलासमा
-न्युजभित्तो

काठमाडौं,५ असोज । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध दायर भएको रिट प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलासमा परेको छ । कुलमान घिसिङलाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिट प्रधान न्यायाधीश शम्शेरले...

संसारको सबैभन्दा फेसनेबल परेवा, जसको विलाशी खर्च मात्र वार्षिक ६ लाख !
-न्युजभित्तो

  काठमाडौँ,  ५ असोज । केही मानिस घरपालुवा पन्छीका सौखिन हुन्छन् । तिनीहरु घरपालुवा पन्छीलाई आफ्नै सन्तानलाई झैँ माया गर्छन् र खानेकुराका साथै उत्कृष्ट स्याहार सुसार गर्छन् । मानिसलाई भन्दा बढी सुख, सुविधा दिएर परिपूर्ण बनाउँछन् । बेलायतको लिङ्कनसायरमा बस्ने मेगी जोन्सन...

आफ्नै घरमा मृत अवस्थामा फेला परेको सीताको शव १७ दिनसम्म पनि उठेन
-न्युजभित्तो

बुटवल,५ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिका–५, मणिग्राममा १७ दिनअघि आफ्नै घरमा मृत अवस्थामा फेला परेकी २७ वर्षीय सीता भण्डारी पौड्यालको शव अझैसम्म आफन्तले बुझेका छैनन् । उनको शव लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ । पोष्टमार्टम रिपोर्टमा सीताले झुण्डिएर...

घाँस काटिरहेकी महिलालाई ढुंगाले हानेर बेहोस बनाई गहना लुटियो
-न्युजभित्तो

पोखरा, ५असोज । पोखरामा घाँस काटिरहेकी महिलालाई ढुंगाले हानेर बेहोस बनाई गहना लुटिएको छ । पोखरा ३२ बडहरे घर भएकी ४८ वर्षीया मरियम गुरुङको दुवै कान काटेर एक तोलाको रिङ लुटिएको हो । घरबाट एक सय मिटर पर बारीमा...

महिला एसियन कप छनोट : ३२ वर्षपछि नेपालले हङकङसँग खेल्दै
-न्युजभित्तो

काठमाडौं,५ असोज । चौथो पटक महिला एसियन कप खेल्ने लक्ष्यसहित उज्वेकिस्तान पुगेको नेपाली राष्ट्रिय महिला फुटबल टिम पहिलो खेलमै फिलिपिन्ससँग पराजित भएपछि सुरुमै धक्का लाग्यो । समूह एफ अन्तर्गत त्यस खेलमा नेपालले सुरुमै अग्रता लिए पनि अन्तिममा समहाल्नि नसक्दा दुई...

श्रीमान‍्को हत्या आरोपमा महिला पक्राउ
-न्युजभित्तो

लहान, ५ असोज । श्रीमान‍्को हत्यामा संलग्न रहेको आरोपमा सिरहा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । सिरहाको गोलबजार नगरपालिका–४ निपनिया कुटीटोल निवासी ३९ वर्षीय दुखरन महराको हत्या आरोपमा उहाँकी ३८ वर्षीया श्रीमती हरिहरदेवी महरालाई सोमबार पक्राउ गरेको हो...

सात जिल्लामा कांग्रेसको वडा अधिवेशन हुँदै
-न्युजभित्तो

काठमाडौँ, ५ असोज । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन हुन बाँकी २० जिल्लामध्ये आज सात जिल्लामा अधिवेशन हुँदैछ । सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, बाजुरा, कपिलवस्तु, बर्दिया र मोरङमा वडा अधिवेशन हुन लागेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद...

संविधानले प्रजातान्त्रिक मूल्य मान्यतालाई आत्मसात गरेको छ : राजदूत खतिवडा
-न्युजभित्तो

वासिङ्टन डिसी, ५ असोज । अमेरिकाका लागि नेपालका राजदूत डा युवराज खतिवडाले नेपालको संविधानले नागरिकको हक अधिकार, मानवअधिकार र प्रजातान्त्रिक मूल्य मान्यतालाई आत्मसात गरेको बताउनुभएको छ । संविधान दिवसको उपलक्ष्यमा नेपाली दूतावासले आयोजना गरेको स्वागत समारोहलाई सम्बोधन गर्दै खतिवडाले नेपालको...

जिसस मार्फत् पालिकामा ४१ करोडको काम
-न्युजभित्तो

चितवन ५ असोज । जिल्ला समन्वय समिति (जिसस) चितवन मार्फत् जिल्लाका सात पालिकाहरुमा रु.४१ करोड बढीका काम सम्पन्न भएका छन् । समितिको मौज्दात कोषबाट रु. ४१ करोड १९ लाख रकम विनियोजन गरी काम गरिएको हो । जिससले सबैभन्दा बढी रकम...

भारतीय तस्करको ढुङ्गामुढाबाट सशस्त्र प्रहरी घाइते
-न्युजभित्तो

काठमाडौं, ५ असोज । दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजमा भारतीय तस्करहरूले गए राति सशस्त्र प्रहरीको गस्ती टोलीमाथि ढुङ्गामुढा प्रहार गरेको छ । ढुङ्गामुढा प्रहारबाट एक सशस्त्र प्रहरी जवान घाइते भएका छन् । घाइते जवानको अवस्था सामान्य रहेको छ । घाइते...