राष्ट्रिय

गण्डकी सरकारले आँबुखैरहनीमा ग¥यो स्वास्थ्य प्रवद्र्धन तथा निगरानी केन्द्रको स्थापना
-न्युजभित्तो

दमौली, २ असोज । गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेशको प्रवेशद्वार तनहुँको आँबुखैरेनीमा स्वास्थ्य प्रवद्र्धन तथा निगरानी केन्द्र स्थापना गरेको छ । आँबुखैरेनी गाउँपालिका–४ पुलजीपमा मन्त्रालयले निगरानी केन्द्र स्थापना गरेको हो । निगरानी केन्द्रमा मुग्लिङ पुल हुँदै गण्डकी प्रदेश...

नेपालमा थप १५५८ जनामा कोरोना संक्रमण पुष्टि
-न्युजभित्तो

काठमाडौं,१ असोज । पछिल्लो २४ घण्टामा थप १५५८ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ८ जार ६६५४ नमुनाको पीसीआर टेष्ट गर्दा १०८६ र ३७२० जनाको एन्टीजिन टेष्ट गर्दा ४७२...

नवौँ विज्ञान दिवस ः विज्ञान शिक्षालाई प्राथमिकता दिन जोड
-न्युजभित्तो

काठमाडौँ, १ असोज  । मुख्यसचिव शङ्करदास वैरागीले विद्यालय तहदेखि नै विज्ञान शिक्षालाई महत्व दिइने बताउनुभएको छ । नवौँ राष्ट्रिय विज्ञान दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा आज आयोजित कार्यक्रममा मुख्यसचिव वैरागीले हरेक तहले विज्ञान शिक्षाका लागि प्राथमिकता दिनसकेमा...

चीनबाट एकै दिन आइपुग्यो ४४ लाख डोज खोप
-न्युजभित्तो

 काठमडौं,१ असोज । सरकारले चीनबाट खरीद गरेर ल्याउन बाँकी रहेको ४४ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । स्वास्थ्य सेवा विभागको अनुसार शुक्रबार दिउँसो २ बजे उडानमार्फत उक्त परिमाणको खोप त्रिभुवन विमानस्थल आइपुगेको हो । चीनसँग खरीद गरेको ६०...

नेपाली कांग्रेस (बीपी)का सभापतिमा शेरचन चयन
-न्युजभित्तो

काठमाडौँ, १ असोज । नेपाली कांग्रेस (बीपी)का सभापतिमा सुशीलमान शेरचन चयन हुनुभएको छ । यही भदौ ३० देखि असोज १ गतेसम्म भएको विशेष महाधिवेशनबाट विधानको धारा २१ अनुसार शेरचनको सभापतित्वमा ६६ सदस्यीय कार्यसमिति चयन गरिएको हो । कांग्रेस (बीपी)को उपसभापतिमा...

बैंकिङ कसूरका फरार प्रतिवादी ललितपुरबाट पक्राउ
-न्युजभित्तो

काठमाडौ,१ असोज । प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोले बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मझुवागढी नगरपालिका-१० घर भइ मध्यपुरठिमी नगरपालिका-९ बोडे बस्‍ने ३२ वर्षीय हिरालाला श्रेष्ठ रहेका छन् । उच्च अदालत पाटनको २०७८ साल असार २९ गते...

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते
-न्युजभित्तो

धनुषा, १ असोज । मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरस्थित चोकमा आज पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु७२प ४७९२ नंको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको...

चितवनमा ४६ संक्रमित थपिँदा ६५ संक्रमणमुक्त,
-न्युजभित्तो

चितवन, १ असोज । स्वास्थ्य कार्यालय चितवनका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ४६ संक्रमित थपिँदा ६५ संक्रमित संक्रमण मुक्त भएका छन् । एक जनाको मृत्यु भएको छ । साउनमा कोरोना संक्रमणदर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको  छ । नयाँ संक्रमित थपिनेभन्दा...

ऊर्जामन्त्री भुसालसँग यूएयी राजदूतको शिष्टाचार भेट
-न्युजभित्तो

काठमाडौं, १ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स ९यूएयी० का राजदूत सइद हम्दन अल–न्वाबीले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपाल र यूएयीबीच रहिआएको अपसी सम्बन्धका विविध पक्षमा...

एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय उद्‍घाटन
-न्युजभित्तो

काठमाडौं, १ असोज । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय औपचारिक रुपमा उद्‍घाटन गरिएको छ । अध्यक्ष माधवकुमार नेपाल शुक्रबार बिहान नयाँ बानेश्वरस्थित आलोकनगरमा पार्टीको कार्यालयको उद्‌घाटन गरेका हुन् उद्‌घाटन कार्यक्रममा उनले राष्ट्र र जनता पार्टीको गतिविधि केन्द्रमा रहने बताउदै जनतालाई दशथरी...