सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जापान जाने बिद्यार्थीलाइ लक्षित गर्दौ बेस्ट एजुकेशनको सेमिनार पश्चिम चितवनमा


  •    न्युजभित्तो/८ आश्विन २०७८, शुक्रबार १३:२९ 
  • चितवन, ८ असोज । जापान जान इच्छुक बिद्यार्थीलाइ लक्षित गरी बेस्ट एजुकेशनले सेमिनार गर्ने भएको छ । पश्चिम चितवनको चनौली पार्टी प्यालेसमा असोज ९ गते (शनिबार) सेमिनार हुने भएको हो ।

    सेमिनारमा करिब सय जना बिद्यार्थीको उपस्थिति रहने बेस्ट एजुकेशनका प्रबन्ध निर्देशक संजय कुवँरले बताए। कुवँरका अनुसार सेमिनार बिहान १० बजेबाट शुरु हुनेछ ।

    सेमिनारमा आउने सहभागी बिद्यार्थीलाइ जापानमा गरिने अध्ययन सम्बन्धी सम्पुर्ण जानकारी दिइनेछ । सेमिनार बिशेष हुने भएकाले सम्पुर्ण बिद्यार्थीलाइ अनिवार्य उपस्थितिका लागी कुवँरले आग्रह गरे ।

    सेमिनारमा बिगत लामो समय देखी जापानमै बसेर अध्ययन अध्यापन गराउने जापनिज प्रोफेसरले विद्यार्थीहरुलाई प्रशिक्षण गर्नृुहुनेछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    खगेरी खोलाको अस्तित्व नै सङ्कटमा
    राष्ट्रसङ्घ महासभामा भाग लिन विश्व नेताहरू न्युयोर्कमा, असोज ८ मा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन गर्ने
    कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन
    • साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी
    • दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति
    • हरेक तहले समाज रुपान्तरणका लागि सकारात्मक भूमिका खेल्नुपर्छः मन्त्री तामाङ
    • दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.