राजनीति
भरतपुर । नेकपा (एमाले)का पोलिटव्युरो सदस्य देवी ज्ञवालीले जनताले दिएको मत च्यातेर हैन, जनताको मन जितेर चुनाव जितिने बताएका छन् । नेकपा एमाले भरतपुर वडा नं १० को चुनावी कार्यक्रम अन्तर्गत गौतम चोकमा भएको कोण सभालाई आज सम्बोधन गदै...
भरतपुर,२२ बैशाख– आज (बिहिबार)सत्ता गठबन्धनले चितवनको भरतपुर महानगरपालिकामा चुनावी आमसभा गर्दै छ । आज मध्यान्ह १२ बजे हुने संयुक्त आमसभामा गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्ने छन् । भरतपुरको हाकिम चोकस्थित बसपार्कमा हुने सभालाई प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा,...
चितवन,बैशाख २२- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चितवनका कारवाहीमा परेका कांग्रेस नेताहरु कृष्णलाल सापकोटा, मेयरका उमेदवार जगन्नाथ पौडेललगायतको टोलीसँग छलफल गरेका छन् । सभापति शेरबहादुर देउवासँगै चितवन पुगेका पौडेलले त्यहाँका नेताहरुसँग छुट्टै छलफल गरेका थिए । नेता रामचन्द्र...
भरतपुर, वैशाख २२। सत्ता गठबन्धनले आज संयुक्त चुनावी सभा गर्ने भरतपुरको केन्द्रीय बसपार्क क्षेत्र डुबानमा परेपछि अहिले पानी निकाल्ने काम भइरहेको छ । गए राति परेको वर्षाका कारण आमसभास्थल भरतपुरको केन्द्रीय बस टर्मिनलको खाली क्षेत्र जलमग्न भएको छ । वर्षाका...
चितवन, वैशाख २१ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चितवन आईपुग्नु भएको छ । उहाँले नेपाली सेनाको जहाज मार्फत अपरान्ह ५ः३० बजे भरतपुर विमानस्थलमा आईपुग्नु भएको हो । पाँच दलीय गठबन्धनले भोलि विहान भरतपुरस्थित केन्द्रीय बस टर्मिनलमा आयोजना...
चितवन,२१ बैशाख– नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा आज (बुधबार) चितवन आउने भएका छन् । बिहीबार केन्द्रीय बस टर्मिनल भरतपुरमा हुने गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्न देउवा चितवन आउने भएका हुन् । चुनावीसभा सम्बोधन गर्न विराटनगर पुगेका देउवा सिधै चितवन...
चितवन, २१ वैशाख । प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध चितवनमा उजुरी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा उजुरी परेको हो । प्रधानमन्त्री देउवाले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै चुनावी सभामा सहभागी हुन भरतपुर आउन लागेको भन्दै उजुरी परेको छ । देउवाविरुद्ध...
चितवन,२१ बैशाख– जिल्ला प्रशासन कार्यालय चितवनले निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले आज (बुधबार) एक सूचना जारी गर्दै चैत २५ गतेदेखि लागू भएको निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गरेका हुन् । प्रशासनले निर्वाचन आचारसंहिता...
चितवन,२१ बैशाख – चितवनको रत्ननगरमा वडाध्यक्षको टिकट नपाएको भन्दै कांग्रेस कार्यकर्ताले पार्टी वडा कार्यालयमा तोडफोड गरेका छन् । कांग्रेस नगर सचिवसमेत रहेकी वडा नम्बर १२ की उम्मेदवार अनिता अर्यालको टिकट माओवादी केन्द्रलाई दिईएपछि कांग्रेस कार्यकर्ताहरुले पार्टीको वडा कार्यालय तोडफोड गरेर...
चितवन,२१ बैशाख– चितवनमा सुरु भएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका विद्रोही नेताहरूको भेलाले महासचिवबाट विप्लवलाई हटाएको छ । आज (बुधबार) सुरु भएको विद्रोही पक्षको राष्ट्रिय भेलाले महासचिवको जिम्मेवारीबाट विप्लवलाई हटाउँदै पार्टीबाटै निश्कासन गरेको हो । केन्द्रीय सदस्य गुणराज...











