राजनीति

स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाइ सकियो : निर्वाचन आयोग
-न्युजभित्तो

काठमाडौं,२३ बैशाख – स्थानीय तह निर्वाचनका लागि मतपत्रको छपाइ सम्पन्न भएको छ । आज शुक्रबारसम्म सबै जिल्लामा मतपत्र ढुवानी भइसक्ने निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मधेस प्रदेशका जिल्ला बाहेक सबै जिल्लामा मतपत्र ढुवानी...

प्रचण्डको धम्की : भरतपुरमा गठबन्धन अस्वीकार गरे देश दुर्घटनामा जान्छ
-न्युजभित्तो

भरतपुर, २२ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरमा पाँच दलीय गठबन्धनलाई अस्वीकार गरे देश दुर्घटनामा जाने बताउनु भएको छ । पाँच दलीय गठबन्धनले आज यहाँ आयोजना गरेको सभालाई सम्बोधन गर्दै उहाँले आशंकाले हेरेर गठबन्धन कमजोर...

रेनु जीलाई कुनै पनि शंका नगरी काँग्रेसले भोट दिएर जिताउनुपर्छ : प्रधानमन्त्री देउवा
-न्युजभित्तो

भरतपुर,२२ बैशाख। प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पाँच दलीय सत्ता गठबन्धनवाट भरतपुर महानगरपालिकामा साझा उम्मेदवार बनेकी रेनु दाहाललाई कुनै पनि शंका नगरी काँग्रेसका नेता-कार्यकर्ताले भोट दिएर जिताउन आग्रह गरेका छन् । पाँच दलीय सत्ता गठबन्धनको आज चितवनको...

कांग्रेसको प्रतिस्पर्धा माओवादीसँग होइन, जगन्नाथ जिले धैर्य गर्न सक्नु भएन : पौडेल
-न्युजभित्तो

चितवन,२२ बैशाख– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन अहिलेको आवश्यकता रहेको बताएका छन् । आज (बिहीबार) भरतपुरमा सत्ता गठन्बन्धनले आयोजना गरेको चुवानी सभालाई सम्बोधन गर्दै उनले देशलाई स्थीरता तर्फ लैजान गठबन्धन आवश्यक रहेको तर्क राखे । उनले देशमा केपी...

भरतपुरमा रेनु दाहाल नेतृत्वको टिमको जीत सुनिश्चित छ : शंकर भण्डारी
-न्युजभित्तो

चितवन,२२ बैशाख – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री शंकर भण्डारीले भरतपुर महानगरपलिकामा रेनु दाहाल नेतृत्वको टिमको जीत सुनिश्चित भएको बताएका छन् । उनले गठबन्धकोतर्फबाट भरतपुर महानगरपालिकाको मेयरकी उम्मेदवार रेनु दाहालको जित सुनिच्चित भएको बताएका हुन् । आज (बिहीबार)...

पाँच वर्षमा बिकासको कास्टिङ देखायौं, अब फिल्म देखाउँछौं : रेनु दाहाल
-न्युजभित्तो

चितवन,२२ बैशाख – भरतपुर महानगरपालिकाको मेयरकी उम्मेदवार रेनु दाहालले पाँच वर्षे कार्यकालमा बिकासको जग बसेको बताएकी छन्  आज (बिहीबार) भरतपुरमा सत्ता गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै दाहालले यस्तो बताएकी हुन् । उनले पाँच वर्षमा बिकासको कास्टिङ देखाएको भन्दै...

भरतपुरमा गठबन्धनको सभालाई सम्बोधन गर्न गगन थापा नआउने
-न्युजभित्तो

चितवन,२२ बैशाख – भरतपुरमा सत्ता गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न नेपाली कांग्रेसका महामन्त्री गगन थापा नआउने भएका छन् । थापा अन्य जिल्लामा व्यक्त भएकोले भरतपुर नआउने भएका हुन् । अन्य ठाउँहरुको चुनावी सभालाई सम्वोधन गर्ने पूर्वनिर्धारित कार्यक्रम भएकाले...

गठबन्धन एकताबद्ध भएर अघि बढेको छ: अध्यक्ष प्रचण्ड
-न्युजभित्तो

चितवन, २२ वैशाख- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तासाझेदार दलबीचमा भएको गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनमा विजय हुने दावी गर्नुभएको छ । भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसंग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले गठबन्धन आफ्नो काममा एकताबद्ध भएर...

भरतपुरमा चुनाव जित्न कुनै अप्ठ्यारो छैनः प्रचण्ड
-न्युजभित्तो

चितवन,२२ बैशाख– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुरमा निर्वाचन जित्न कुनै अप्ठ्यारो नभएको दाबी गरेका छन् । पाँच दलीय गठबन्धनले भरतपुरमा आयोजना गरेको चुनावी सभामा सहभागी हुन चितवन आएका प्रचण्डले भरतपुर विमानस्थलमा पत्रकारह्रुसँग कुराकानी गर्दै यस्तो बताएका...

तयार भयो भरतपुरमा सत्ता गठबन्धनले गर्ने चुनावी सभा स्थल
-न्युजभित्तो

चितवन,२२ बैशाख – सत्ता गठबन्धन दलले गर्ने भनिएको चुनावी सभा स्थल भरतपुर स्थिति केन्द्रिय बस टर्मिललमा जमेको पानि हटाउने काम सकिएको छ । रातभरको भीषण वर्षाले कार्यक्रमस्थल भरतपुरको केन्द्रीय बस टर्मिनल कार्यक्रमका लागि तयार पारेको मञ्च पनि डुबानमा परेको...