राजनीति

प्रचण्डप्रति ओलीको कटाक्षः राम-लक्ष्मणसँग दुस्मनी गर्नेहरु सकिए,चितवन छाडेर हिँडे
-न्युजभित्तो

चितवन,कात्तिक २८। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राम, सीता र लक्ष्मणसँग दुष्मनी गर्नेहरू सकिएको बताएका छन्। चितवनमा सोमबार भएको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उक्त टिप्पणी गरेका हुन्। ओली प्रधानमन्त्री हुँदा चितवनको ठोरीमा राम–लक्ष्मण जन्मेको स्थान भन्दै...

गठबन्धनको घोषणापत्र जनता ढाँट्नका लागि जारी गरेका हुन्: केपी ओली
-न्युजभित्तो

चितवन,२८ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका दलहरुले जनता ढाँट्नका लागि घोषणापत्र जारी गरेको दाबी गर्नुभएको छ । भरतपुरमा आयोजित चुनावी सभामा बोल्दै अध्यक्ष ओलीले गठबन्धनका दलहरु आफ्ना, आफ्ना आफ्ना घोषणापत्रमा चलेकोले ढाँट्ने बाटो मात्र भएको बताउनु...

चुनावी सभालाई सम्बोधन गर्न ओली आज चितवन आउँदै
-न्युजभित्तो

चितवन, २८ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज चितवन आउँदै छन् । एमाले चितवनले आयोजना गरेको चुनावी आम सभालाई सम्बोधन गर्न ओली चितवन आउन लागेका हुन् । गेस्ट हाउस चौरमा हुने चुनावी आम सभालाई...

भोलि एमालेको आमसभा, ओलीले सम्बोधन गर्ने
-न्युजभित्तो

चितवन, कात्तिक २७। नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भोलि चितवन आउँदै छन् । एमाले चितवनले आयोजना गरेको चुनावी आम सभालाई सम्बोधन गर्न ओली चितवन आउने भएका हुन् । गेस्ट हाउस चौरमा हुने चुनावी आम सभालाई एमाले...

मतदाता भन्छन्ः ‘निर्वाचनपछि काम गरेर खान पाइयोस
-न्युजभित्तो

भरतपुर, कात्तिक २७। आसन्न निर्वाचन आउन अब सात दिन मात्र बाँकी छ । राजनीतिक दल र नेताहरू मतदातालाई आफ्नो पक्षमा पार्न अन्तिम कसरतमा लागेका छन् । कोही घरदैलो गर्दै हिँडिरेका छन् त कोही कोणसभा र चुनावीसभा ।पछिल्लो साता राजनीतिक...

“एमालेप्रति माडीका सुकुम्बासीहरुको आशा र भरोसा”
-न्युजभित्तो

माडी, २७ कार्तिक । चितवन क्षेत्र ३ प्रदेश (ख) की उम्मेदवार सरस्वती बिष्ट योजनाहरुसहित आफ्नो निर्वाचन क्षेत्रका सुकुम्बासी बस्तीमा पुग्दा मतदाताहरु खुशी र उत्साहित भएका छन् । आफ्नो प्रतिबद्धता पत्रसहित शनिबार माडीका सुकुम्बासी बस्तीहरुमा पुगेकी उम्मेदवार सरस्वती बिष्टसँग मतदाताहरुले...

कोही पनि विदेश जान नपरोस् भन्ने मेरो चाहना छ : प्रधानमन्त्री देउवा
-न्युजभित्तो

चितवन, २६ कात्तिक । प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरवहादुर देउवाले देशलाई धनी बनाउन गठबन्धनले जित्नु पर्ने बताउनुभयो । लोकतान्त्रीक–बाम गठवन्धन चितवनले आज भरतपुरको गेष्टहाउस चौरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उहाँले यो राष्ट्रलाई स्थायी शान्ति स्थापित गर्न र...

प्रधानमन्त्री देउवासहित गठवन्धनका शीर्षनेता चितवन आउँदै
-न्युजभित्तो

चितवन, २५ कार्तिक। लोकतान्त्रिक–वाम गठबन्धनले शनिबार यहाँ आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्षनेताहरू आउनुहुने भएको छ । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, डा बाबुराम भट्टराईले सम्बोधन...

आर्थिक क्रान्तिको सुरुआत गोरखाबाट गर्छुः अध्यक्ष दाहाल
-न्युजभित्तो

गोरखा,कात्तिक २५। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा गोरखा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य उमेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँकी जीवन आर्थिक समृद्धिका समर्पित गर्ने बताउनुभएको छ । चुनावी प्रचार–प्रसारका क्रममा आज बिहान सिरानचोक गाउँपालिकाको जौबारीमा आयोजित चुनावी सभालाई सम्बोधन...

एमालेको चुनावी सभालाई सम्बोधन गर्न ओली चितवन आउँदै
-न्युजभित्तो

चितवन, कात्तिक २५।  नेकपा (एमाले) चितवनले कात्तिक २८ गते चुनावी आम सभा गर्दै छ । आम सभालाई सम्बोधन गर्न एमाले केन्द्रिय अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी ओली चितवन आउने तय भएको एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले जानकारी दिए ।जिल्ला प्रहरी...