राजनीति
काठमाडौँ,२ मंसिर। मुलुकको सङ्घीय राजधानी काठमाडौँमा निर्वाचनका लागि पाँच हजार सत सय ७९ सुरक्षाकर्मी परिचालन गरिएको छ । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन स्वच्छ, भयरहित र शान्तपूर्णरुपमा सम्पन्न गर्न पाँच हजार सात सय ७९...
काठमाडौँ,२ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले एन्टिमाइक्रोबियल औषधिको समुचित प्रयोगप्रति विशेष ध्यान दिन सबैमा अनुरोध गरेका छन् । एन्टिमाइक्रोबियल सचेतना सप्ताहका अवसरमा सम्बन्धित सबैमा शुभकामना व्यक्त गर्दै उनले एन्टिमाइक्रोबियल रेजिस्टेन्स न्यूनीकरणका लागि सबै वर्ग र समुदायमा सङ्क्रमण रोकथाम तथा...
झापा,१ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै कारण बामपन्थी शक्ति कमजोर बनेको आरोप लगाउनु भएको छ ।बिहीबार झापा क्षेत्र नम्बर १ को चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले बामपन्थी शक्तिलाई बलियो बनाउन...
काठमाडौँ,१ मंसिर। आसन्न निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं ४ चासोका साथ हेरिएको क्षेत्र हो । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा र नेकपा (एमाले) पोलिटब्यूरो सदस्य राजन भट्टराई मुख्य प्रतिस्पर्धी छन् । थापाले आफूलाई भावी प्रधानमन्त्रीका रुपमा समेत घोषणा...
काठमाडौं,१ मंसिर। तदानमा सहभागि भएर लोकतन्त्रको उत्सव मनाउन प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आग्रह गर्नुभएको छ । मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सन्दर्भ पारेर उहाँले भन्नुभएको छ, ‘निर्वाचनमा तपाईंहरूको अमूल्य मतले मुलुकको...
काठमाडौं, १ मंसिर। आज राती १२ बजेबाट स्थिर समय लागु हुँदै छ । स्थिर समय सुरू भएसँगै निर्वाचन प्रचारप्रसार गर्न पाइने छैन । निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी गर्न नपाइने निर्वाचन आयोगले जनाएको...
काठमाडौँ, ३० कात्तिक । भारतबाट ल्याउँदै गरेको अवैध मतपत्रसहित पर्सामा एक जना पक्राउ परेका छन् । भारतबाट नेपालको दशौता आउँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल जाँच गर्दा १५ हजार थान मतपत्र भेटिएको सशस्त्र प्रहरी बल नेपाल पर्साले जनाएको छ...
मध्यविन्दु,२९ कार्तिक। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताले दिएको अभिमत पूर्णरुपमा पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले लोकतान्त्रिक गठबन्धनलाई बहुमतले विजयी गराएर लोकतन्त्र र संविधानको रक्षा गर्न समेत आग्रह गरे । पश्चिम नवलपरासीको क्षेत्र नं १...
भरतपुर, २९ कात्तिक । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा चितवनबाट उम्मेदवारी दिने महिलाको संख्या पुरुषका तुलनामा अत्यन्त न्यून रहेको छ । नेपालको संविधानले कम्तीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गरेको भए पनि निर्वाचनमा उठ्ने...
चितवन,२८ कात्तिक । भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले भरतपुर–२९ भोर्लेमा रहेको महानगर बालुवा उद्योगलाई तत्काल बन्द गर्न निर्देशन दिनुभएको छ । महानगर बालुवा उद्योग नविकरण बिना सञ्चालनमा आएको भन्दै उपप्रमुख अधिकारीले बन्द गर्न निर्देशन दिनु भएको हो ।अधिकारीले भन्नुभयो, ‘...













