सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गठबन्धनको घोषणापत्र जनता ढाँट्नका लागि जारी गरेका हुन्: केपी ओली


  •    न्युजभित्तो/२८ कार्तिक २०७९, सोमबार १४:५१ 
  • चितवन,२८ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका दलहरुले जनता ढाँट्नका लागि घोषणापत्र जारी गरेको दाबी गर्नुभएको छ ।

    भरतपुरमा आयोजित चुनावी सभामा बोल्दै अध्यक्ष ओलीले गठबन्धनका दलहरु आफ्ना, आफ्ना आफ्ना घोषणापत्रमा चलेकोले ढाँट्ने बाटो मात्र भएको बताउनु भएको हो । उहाँले भन्नुभयो, ‘एउटा भन्छ, प्रत्यक्ष राष्ट्रपति, निर्वाचित राष्ट्रपति, अर्काै दल अर्काे भन्छ , घोषणापत्रमा घोषणापत्र बाँझिएको छ भने यिनीहरुले के गर्छन् ।’

    उहाँले देश बनाउने मार्गचित्र एमालेको गन्तव्य भएको बताउनुभयो । उहाँले कृषिको आधुनिकीकरण कसरी हुन्छ, व्यापार असन्तुलन कसरी घटाउने भन्ने एमालेको स्पष्ट मार्गचित्र भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘गठबन्धनले ध्वस्ता पारेको अर्थतन्त्रको सुधार गर्ने एमाले घोषणापत्रमा उल्लेख छ । घोषणापत्र अरुको जस्तो किताबको खोल देखाए जस्तो, खोल देखाएको होइन । हामीले विगतमा के ग¥यौ र भोलि के ग¥यौं भनेर उल्लेख गरेका छौं । अब देशलाई कता लाने, के गर्ने हो मंसिर ४ पछि के गर्छ उल्लेख गरेका छौं । घोषणापत्रमा २० वटा ग्यारेन्टी छन् जसमा जुन राष्ट्रबैँकको ग्यारेन्टी जस्तो छ ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.