राजनीति

लामिछानेले भने: ‘जताजता मुद्दा हाल्नुपर्छ हाले हुन्छ, देशमा हालेर पुग्दैन भने विदेशमा पनि हाले हुन्छ’
-न्युजभित्तो

चितवन,२१ चैत। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई मुद्दामाथि मुद्दा हालेर सिध्याउने षड्यन्त्र भइरहेको बताएका छन्। चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा उम्मेदवार बनेका लामिछानेले भरतपुरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै आफूलाई मुद्दामाथि मुद्दा हालेर सिध्याउने षड्यन्त्र भइरहेको बताएका हुन्...

चितवन २ : राजनीतिक दलबाटै निर्वाचन आचारसंहिता उल्लंघन
-न्युजभित्तो

चितवन,२१ चैत । आगामी बैशाख १० गते चितवन–२ मा उपनिर्वाचन हुँदै छ । त्यसको लागि सोमबार मनोनयन दर्ताको काम सम्पन्न भएको छ । चितवन–२ को मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्न पुगेका मुख्य राजनीतिक दलबाटै आचारसंहिता उल्लंघन भएको छ।...

कविता: भोट युवा नेता राम न्यौपानेलाई नै किन
-न्युजभित्तो

– विष्णु अधिकारी बेला आयो चितवनमा उप–निर्वाचनमा जाने चितवनको युवा नेता राम प्रसादलाइ छान्ने ।  सबै जना प्रतिस्पर्धी भन्दा उनी माथी सूर्य चिन्ह छानीछानी छाप हान्नु साथी  ।  जाल झेल के के गर्छन तेस्मा लाग्नु हुन्न सूर्य घोजावाहक नेताको साथ छोड्नु हुन्न  ।  राजनीतिमा त्याग, वलिदान...

चितवन २ मा ठूला तीन दल सहित २४ जनाले गरे उम्मेदवारी दर्ता
-न्युजभित्तो

चितवन, २० चैत । चितवन क्षेत्र नं. २ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा तीन ठूला दल सहित २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । १२ जना स्वतन्त्र र नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी सहित १२...

चैत २० गते २ बजे पार्टी कार्यालयमा जम्मा हुन नेता कार्यकर्ताहरुलाई एमाले चितवनको अनुरोध
-न्युजभित्तो

चितवन, १९ चैत । नेकपा एमाले चितवनले चैत २० गते जिल्ला पार्टी कार्यालयमा जम्मा हुन पार्टीका नेता कार्यकर्ता र शुभेच्छुकहरुलाई आग्रह गरेको छ । एमाले चितवनका सचिव प्रकाश खनाल शैलेसले आज एक सूचना प्रकाशित गरी दिउँसो २ बजे पार्टी...

रवि लामिछानेमाथि राहदानी मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट
-न्युजभित्तो

काठमाण्डौं,१९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरी अनुसन्धान गरी पाऊँ भन्दै सर्वोच्च अदालतमा निवेदन पेश भएको छ । राहादानी दुरुपयोग मुद्दामा लामिछानेमाथि मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता कार्यालयले गरेको निर्णय खारेजी गर्दै उनीमाथि मुद्दा चलाउनुपर्ने मागसहित अधिवक्ता...

गृहमन्त्री श्रेष्ठद्वारा मिटर व्याज पीडितसँग भएको सहमतिबारे सदनलाई जानकारी
-न्युजभित्तो

काठमाडौं, १९ चैत्र। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटर व्याज पीडितसँग हिजो भएको सहमति सम्बन्धमा सदनलाई जानकारी गराएका छन् । सार्वजनिक महत्वको बिषयमा वक्तव्य दिंदै उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले अझै पनि सामन्तवादको अवशेषको रुपमा रहँदै आएको मिटर व्याज समस्यालाई...

चितवनमा ७९ अघिको चुनावमा अनुशासनको कारबाहीमा परेका नेताहरूलाई कांग्रेसकोआममाफी
-न्युजभित्तो

चितवन,१९ चैत । नेपाली कांग्रेसले चितवन, बारा र तनहुँमा ७९ अघिको चुनावमा अनुशासनको कारबाहीमा परेका नेताहरूलाई आममाफी दिएको छ । सानेपामा बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले वैशाख १० को उपचुनावलाई ध्यान दिँदै बागी, विद्रोही उठेका, प्रस्तावक, समर्थक बसेका नेताहरूको कारबाही...

उपनिर्वाचनका लागि भोलि सोमबार उम्मेदवारी दर्ता
-न्युजभित्तो

काठमाडौँ,१९ चैत्र। आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि यही चैत २० गते सोमबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगले तय गरेको कार्यक्रम अनुसार निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले सम्बन्धित मुख्य...

अस्पताल भर्ना भएका राष्ट्रपतिलाई भेटन् टिचिङ अस्पताल पुगे प्रधानमन्त्री
-न्युजभित्तो

काठमाण्डौं,१९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त्रिवि शिक्षण अस्पतालमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्ड आइतबार बिहान महाराजगञ्जस्थित अस्पतालमा पुगेर राष्ट्रपति पौडेलको स्वास्थ्य लाभको कामना गरेका हुन्। पेटमा समस्या भएपछि राष्ट्रपति पौडेल शनिबार साँझ...