सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चैत २० गते २ बजे पार्टी कार्यालयमा जम्मा हुन नेता कार्यकर्ताहरुलाई एमाले चितवनको अनुरोध


  •    न्युजभित्तो/१९ चैत्र २०७९, आईतवार १९:२० 
  • चितवन, १९ चैत । नेकपा एमाले चितवनले चैत २० गते जिल्ला पार्टी कार्यालयमा जम्मा हुन पार्टीका नेता कार्यकर्ता र शुभेच्छुकहरुलाई आग्रह गरेको छ । एमाले चितवनका सचिव प्रकाश खनाल शैलेसले आज एक सूचना प्रकाशित गरी दिउँसो २ बजे पार्टी कार्यालयमा जम्मा हुन अनुरोध गर्नुभएको हो ।

    वैशाख १० गते हुने चितवन क्षेत्र नं. २ को उपनिर्वाचनको मनोनयन दर्ता गर्न पार्टी कार्यालयमा जम्मा भएर निर्वाचन कार्यालय जाने कार्यक्रम रहेको जनाईएको छ । उक्त क्षेत्रमा एमालेले जिल्ला अध्यक्ष एवं जुझारु युवा नेता रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.