कविता: भोट युवा नेता राम न्यौपानेलाई नै किन न्युजभित्तो/२१ चैत्र २०७९, मंगलवार ०९:२२ – विष्णु अधिकारी बेला आयो चितवनमा उप–निर्वाचनमा जाने चितवनको युवा नेता राम प्रसादलाइ छान्ने । सबै जना प्रतिस्पर्धी भन्दा उनी माथी सूर्य चिन्ह छानीछानी छाप हान्नु साथी । जाल झेल के के गर्छन तेस्मा लाग्नु हुन्न सूर्य घोजावाहक नेताको साथ छोड्नु हुन्न । राजनीतिमा त्याग, वलिदान अनि आचारण पनि ने क पा का युवा नेतामा ती सबै गुण पनि छ नि । घण्टी बजाइ, रुख रोपि आफ्नै स्वार्थ पूरा गर्छन् सूर्य धोजा वाहकका नेताले देश विकास गर्छन् । हल्ला धेरै भन्दा पनि काम गर्ने नेताको आवश्यकता हल्ला मात्र चलायर देश विकास हुन्न भन्ने थाहा छ । सूर्य चिन्ह छानीछानी भोट दिनु साथी ने क पा लाई पु¥याउनु छ छ सबभन्दा माथी । आफ्नो मत अमूल्य छ सोच बिचार गर्नु लोभ लालच र प्रलोभनमा पर्दैन पर्नु । साथ तिमलाइ युवाको छ लक्ष्य लिइ हिड्नु जितिसके पछि आफ्नो बाटो नभुल्नु । न्यौपाने हो थर उनको राम प्रसाद हो नाम मौका पायो भने उनले पक्का गर्छन् काम । (अधिकारी नेकपा एमाले क्यान्सर अस्पताल शाखा कमिटीका उपाध्यक्ष हुनुहुन्छ ।) तपाईको प्रतिक्रिया ताजा अपडेट ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’ जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
– विष्णु अधिकारी
बेला आयो चितवनमा उप–निर्वाचनमा जाने
चितवनको युवा नेता राम प्रसादलाइ छान्ने ।
सबै जना प्रतिस्पर्धी भन्दा उनी माथी
सूर्य चिन्ह छानीछानी छाप हान्नु साथी ।
जाल झेल के के गर्छन तेस्मा लाग्नु हुन्न
सूर्य घोजावाहक नेताको साथ छोड्नु हुन्न ।
राजनीतिमा त्याग, वलिदान अनि आचारण पनि
ने क पा का युवा नेतामा ती सबै गुण पनि छ नि ।
घण्टी बजाइ, रुख रोपि आफ्नै स्वार्थ पूरा गर्छन्
सूर्य धोजा वाहकका नेताले देश विकास गर्छन् ।
हल्ला धेरै भन्दा पनि काम गर्ने नेताको आवश्यकता
हल्ला मात्र चलायर देश विकास हुन्न भन्ने थाहा छ ।
सूर्य चिन्ह छानीछानी भोट दिनु साथी
ने क पा लाई पु¥याउनु छ छ सबभन्दा माथी ।
आफ्नो मत अमूल्य छ सोच बिचार गर्नु
लोभ लालच र प्रलोभनमा पर्दैन पर्नु ।
साथ तिमलाइ युवाको छ लक्ष्य लिइ हिड्नु
जितिसके पछि आफ्नो बाटो नभुल्नु ।
न्यौपाने हो थर उनको राम प्रसाद हो नाम
मौका पायो भने उनले पक्का गर्छन् काम ।
(अधिकारी नेकपा एमाले क्यान्सर अस्पताल शाखा कमिटीका उपाध्यक्ष हुनुहुन्छ ।)