राजनीति
काठमाडौँ,१६ चैत्र। मन्त्रिपरिषद् विस्तारलगायत विषयमा सत्ता साझेदार दलहरुबीच आज बिहान छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा आज साँझसम्म मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा शीर्ष नेताहरुबीच सहमति भएको जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए । प्रधानमन्त्री...
काठमाडौं,१६ चैत। संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक बस्ने संसद सचिवालयले जानकारी दिएको छ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारू आयोगको चौथो वार्षिक प्रतिवेदन, २०७८र०७९, राष्ट्रिय समावेशी आयोगको चौथो प्रतिवेदन २०७८र०७९,राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन,...
काठमाडौं, १५ चैत्र। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले मिटर व्याजबाट पीडित बनेका जनताहरु अहिले मुलुकको विभिन्न भूभागबाट काठमाडौंमा आई आन्दोलन गर्न बाध्य भएको भन्दै उनीहरुको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन् । आजको बैठकको शुरुमा नै सभामुखसँग समय...
चितवन,१५ चैत। आगामी वैशाख १० गते हुने चितवन–२ को उपनिर्वाचन अगाडि नै गैरसांसदको रुपमा रवि लामिछानेले सरकारमा जाने इच्छा व्यक्त गरेका छन् । रास्वपाका सांसदहरुले राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जान खुट्टा उचालेर बसेको तर सहमति नभएको बताएका हुन् । स्रोतका अनुसार...
काठमाडौं,१५ चैत। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नागरिकता विधेक संसदमा टेबल गर्न माग गरेका छन् । आजको संसद बैठकमा उनले नेपाली नागरिक बुबा आमाबाट जन्मिएका सन्तानले नागरिकता नपाएको भन्दै विधेयक ल्याउन सरकारसँग माग गरेका हुन् । ‘नेपाली नागरिक बाआमाबाट जन्मेका...
काठमाडौं,१५ चैत । मन्त्रालय बाँडफाँडका लागि बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ। बैठकमा सहभागी एक नेताका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा मन्त्रालयको संख्यामा दलहरूले आ-आफ्नै अडान राखेपछि सहमति हुन नसकेको हो। मंगलबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...
काठमाडौँ,१५ चैत्र। सत्ता गठबन्धनको बैठक जारी रहेको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा गठबन्धनको बैठक जारी रहेको हो । गठबन्धनमा मन्त्रालयको भागबण्डामा हिजो सहमति जुट्न नसकेकोले आज पनि बैठक बसेको हो । हिजो बसेको गठबन्धनको बैठकमा सहमति जुट्न नसकेर बैठक निष्कर्षविहीन...
काठमाडौँ,१४ चैत। मतदाता सङ्ख्या र बजार महँगी बढ्दो भए पनि अनावश्यक खर्च कटौती गरिएका कारण विगतको तुलनामा यस वर्षको निर्वाचनमा कम खर्च भएको देखिएको छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा हालसम्मको विवरणमा करिब रु...
काठमाण्डौं,१४ चैत्र । नेपाल किसान महासंघको तदर्थ समितिमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १७ जना सदस्य मनोनित गरेका छन् । गणेश तिमिल्सिनाको अध्यक्षतामा रहेको महासंघको सदस्यमा मनोनित हुनेमा काठमाडौंका आदर्शविक्रम कार्की, नवलपुरका महेन्द्रभक्त अधिकारी, तनहुँका प्रभात आले, कास्कीका नम्रता बराल,...
काठमाण्डौं,१४ चैत्र । मिटर ब्याज पीडितहरुले ऐक्यबद्धता जनाउन माइतीघरमा पुगेका राप्रपाका सांसद ज्ञानेन्द्र शाहीविरुद्ध नाराबाजी गरेका छन् । ज्ञानेन्द्र शाही राजवादी र सामान्तवादी रहेको भन्दै मिटर ब्याजी पीडितहरुले उनीबिरुद्ध नाराबाजी गरे नाराबाका हुन् । आफूहरुको नागरिक आन्दोलन गरेको भन्दै उनीहरुले...











