राजनीति
चितवन,१९ चैत । चितवन क्षेत्र नं २ मा बैशाख १० गते हुन लागेको उपनिर्वाचनको लागि उमेदवारहरु चुनावी प्रचारमा लागेका छन् । निर्वाचन आयोगले उपनिर्वाचनको लागि चैत २० गते मनोनयन दर्ताको समय तोकेको छ । चितवन २ मा प्रतिनिधि सभा सदस्यको...
चितवन,१७ चैत । आउँदो वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन क्षेत्र नं.२ मा नेकपा (एमाले)बाट जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने उम्मेदवार बन्ने पक्का भएको छ । एमाले क्षेत्रीय कमिटीले न्यौपानेको एकल नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो । जिल्ला कमिटीको आज...
काठमाडौं,१७ चैत्र। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले सरकार बिस्तारपछि सरकारले इतिहासमा नयाँ रेकर्ड बनाउने गरी काम गर्नेे बताएका छन् । आज शुक्रबार दिउँसो कोटेश्वरमा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । प्रधानमन्त्रीले भने,...
काठमाडौं, १७ चैत्र। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी लगायतका दललाई मिलाएर आज शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले आज शुक्रबार शपथ लिने मन्त्रीहरु टुंगो लगाएका हुन् ।...
काठमाडौं,१७ चैत। तनहुँ-१ र बारा-२ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि २६ दलले निर्वाचन आयोगमा आवेदन दर्ता गराएका छन् । निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ताका लागि यही चैत ८ देखि १२ सम्मका लागि दर्ताको समय दिएको...
काठमाडौं, १७ चैत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा भाग लिने उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक गरेको छ । रास्वपाले बिहीबार चितवन क्षेत्र नं २, तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा...
धनगढी,१७ चैत । नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडलले एमालेको नेतृत्वबिना देशले स्थायित्व प्राप्त गर्न नसक्ने बताएका छन्। शुक्रबार धनगढीमा भएको पत्रकार सम्मलेनमा बोल्दै उनले एमालेको नेतृत्वबिना देशले स्थायित्व प्राप्त गर्न नसक्ने बताएका हुन् । उनले भने, ‘एमालेको नेतृत्वबिना देशले स्थायित्व...
चितवन,१७ चैत । निर्वाचन आयोगले आगामी बैशाख १० गते उपनिर्वाचन हुने चितवन–२ सहित तीन वटै निर्वाचन क्षेत्रको बिहीवार अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ । आयोगका अनुसार चितवन–२ मा १ लाख २४ हजार ६९५, बारा–२ मा १ लाख ५...
चितवन,१६ चैत। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू बाध्यता र परिस्थितिको साङ्लो तोडेर खडा भएको चितवनबासीलाई बताएका छन् । भरतपुरको रामनगरमा भएको कार्यक्रममा मतदाताहरुलाई नेता लामिछानेले हिजो खेलेको मैदान सफा छैन भन्ने थाहा हुँदाहुँदै विभिन्न परिबन्ध र बाध्यताहरु तोडेर...
काठमाडौ,१६चैत्र। नेपाली कांग्रेसले वैशाख १० गते हुने उपनिर्वाचनका लागि चितवन २ मा जीत नारायण श्रेष्ठ र तनहुँ १ मा केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बिहीबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले चितवन...












