खेलकुद

कोरोना कहर : राखेपमा आपतकालीन बैठक, सबै खेलकुद कार्यक्रम स्थगित
-न्युजभित्तो

काठमाडौँ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले कोरोना भाइरसका कारण सम्पूर्ण खेल गतिविधि स्थगित गर्ने निर्णय गरेको छ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माको अध्यक्षतामा बिहीबार बसेको आपतकालीन बैठकले विश्वभर फैलिँदै गएको कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न खेलकूद प्रतियोगितालगायत सम्पूर्ण...

कोरोना भाइरसका कारण इपिएल स्थगित
-न्युजभित्तो

काठमाडौँ । कोरोना भाइरसका कारण चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता स्थगन गरिएको छ । चीनबाट शुरु भएको कोरोना भाइरस विश्वव्यापीरूपमा फैलँदै गएपछि इपिएल स्थगन गरिएको आयोजक इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तरले जानकारी दिनुभयो । उहाँका...

डिफेण्डिङ च्याम्पियन एपिएफलाई हराउँदै पुलिसले जित्यो उपाधि
-न्युजभित्तो

नेपालगञ्ज । छैठौँ प्रधानमन्त्री कप अन्तरराष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । बाँकेको नेपालगञ्ज कबर्डहलमा आज भएको फाइनल खेलमा डिफेण्डिङ च्याम्पियन सशस्त्र प्रहरीको एपिएफ क्लबलाई तीन–शून्यको सोझो सेटमा हराउँदै पुलिसले उपाधि कब्जा गरेको हो...

टि ट्वान्टी क्रिकेटमा नेपालको सबैभन्दा छिटो जीत
-न्युजभित्तो

काठमाडौँ । थाइल्याण्डमा जारी एसिसी इस्टर्न रिजन पुरुष टि ट्वान्टी कप क्रिकेटमा नेपालले आयोजक थाइल्याण्डलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गराएको छ । बैंककको टेर्डथाई क्रिकेट मैदानमा आज सम्पन्न खेलमा नेपालले थाइल्याण्डलाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो...

शहीद स्मारक बी डिभिजन लिग फुटबल : यही फागुन दोस्रो सातादेखि
-न्युजभित्तो

काठमाडौँ । शहीद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिता यही फागुनको दोस्रो सातादेखि शुरु हुने भएको छ । यही फागुन ११ गतेदेखि शुरु हुने उक्त प्रतियोगितामा ब्वाइज युनियन क्लब र श्रीकुमारी क्लबबीच उद्घाटन खेल हुनेछ । अखिल नेपाल फुटबल...

नेपालको एकदिवसीय बरियतामा सुधार
-न्युजभित्तो

काठमाडौँ । अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को एकदिवसीय बरियतामा नेपालले एक स्थान सुधार गरेको छ । आइसिसीले जारी गरेको बरियताअनुसार नेपाल १६औँ स्थानमा उक्लिएको छ । यसअघिको बरियतामा नेपाल १७औँ स्थानमा थियो । हालै नेपालले घरेलु मैदानमा विश्व क्रिकेट...

आइसिसी विश्वकप क्रिकेट लिग दुई : नेपालसँगको आजको खेलमा ओमान विजयी
-न्युजभित्तो

काठमाडौँ । विश्वकपको सिँढीको रूपमा रहेको त्रिकोणात्मक सिरिजको आफ्नो पहिलो खेलको नतिजा नेपालले ओमानलाई सुम्पेको छ । आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत आज त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको नेपालसँगको खेल ओमानले १८ रनले जितेको हो । एक सय ९८ रनको...

नेपाल ओमानविरुद्ध जवाफी ब्याटिङमा, अहिलेसम्म छ विकेटको क्षतिमा ११६ रन, विनोद पनि आउट
-न्युजभित्तो

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत नेपालले अहिले ओमानविरुद्ध जवाफी ब्याटिङ गरिरहेको छ । ओमानले दिएको एक सय ९८ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले ताजा अवस्थामा ३४ ओभरको खेलमा छ विकेटको क्षतिमा एक सय १६ रन जोडेको छ । नेपालका...

नेपाल ओमानविरुद्ध जवाफी ब्याटिङमा, अहिलेसम्म पाँच विकेटको क्षतिमा एक सय १४ रन, लक्ष्य १९८ रन
-न्युजभित्तो

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत नेपालले अहिले ओमानविरुद्ध जवाफी ब्याटिङ गरिरहेको छ । ओमानले दिएको एक सय ९८ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले ताजा अवस्थामा ३२ ओभरको खेलमा पाँच विकेटको क्षतिमा एक सय १४ रन जोडेको छ...

बुधबारदेखि हुने आइसीसी विश्वकप लिग दुईको तयारी पूरा, नेपालले उद्घाटन खेल ओमानसित खेल्दै
-न्युजभित्तो

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग– दुईको तयारी पूरा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले बुधबारदेखि शुरु हुने उक्त प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो । काठमाडौँमा मंगलबार साँझ आयोजित पत्रकार सम्मेलनमा नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिजको तयारी...