खेलकुद

फोब्सको सूचीमा परेकी गल्फ खेलाडी प्रतिमा भन्छिन्, ‘कोरोनाले खुशी साट्नै पाइन’
-न्युजभित्तो

विक्रम गिरी काठमाडौँ । दुई दिनयता प्रतिमा शेर्पाको मन उकुसमुकुस भइरहेको छ । उनी घरी सामाजिक सञ्जाल नियाल्छिन त घरी विश्वभरिका समाचारलाई पछ्याइरहन्छिन् । उनको मन बसमा छैन । कल्पनामा डुबिरहन्छिन् प्रतिमा । कोरोना भाइरसका कारण अल्यासतल्यास भएकी छिन् ।...

टोकियो ओलम्पिक २०२० सर्ने निश्चित
-न्युजभित्तो

टोकियो । अन्ततः टोकियोमा हुन लागेको ओलम्पिक खेल केही समय पछाडि सर्ने भएको छ । जापानी प्रधानमन्त्री सिन्जो आबे र अन्तरराष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस वाचबीच मङ्गलबार दिउँसो भएको भिडियो वार्तामा केही समय पछाडि ओलम्पिक खेल सार्ने विषयमा छलफल...

क्रिकेट रङ्गशाला निर्माणको काम स्थगित
-न्युजभित्तो

चितवन । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट सुरक्षित रहन भन्दै धुर्मुस–सुन्तली फाउण्डेशनले चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम स्थगन गरेको छ । फाउण्डेशनले शनिबार एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै सामान्य अवस्था नहुन्जेलसम्मलाई काम स्थगन गरिएको...

गौतमबुद्ध कप टी–२० क्रिकेटको उपाधी भरतपुर ४ले जित्यो
-न्युजभित्तो

चितवन । चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा सम्पन्न खुल्ला तथा वडास्तरीय प्रथम गौतमबुद्ध कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधी भरतपुर–४ ले जितेको छ । निर्माणाधीन रङ्गशालाको सहयोगार्थ आयोजना गरिएको प्रतियोगिताको बुधबार सम्पन्न फाइनलमा वडा नम्वर–२० लाई हराउँदै वडा...

मनाङलाई छैटौँपटक आहा रारा गोल्डकपको उपाधि
-न्युजभित्तो

कास्की । ‘टाइब्रेकर’मा नेपाल पुलिस क्लबलाई पराजित गर्दै मनाङ मर्स्याङ्दी क्लबले पोखरामा सञ्चालन भएको १८औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सहारा क्लब पोखराको आयोजनामा फागुन २२ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको आज पोखरा रङ्गशालामा सम्पन्न फाइनल...

ब्याडमिन्टनमा प्रिन्सको छलाङ, विश्वकै सातौँ उत्कृष्ट खेलाडी
-न्युजभित्तो

काठमाडौँ । ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले विश्व बरियतामा छलाङ मारेका छन् । ब्याडमिन्टनको जुनियरतर्फ प्रिन्स विश्वकै उत्कृष्ट सातौँ खेलाडी बनेका छन् । विश्व ब्याडमिन्टन महासङ्घ (बीडब्लुएफ) ले आज सार्वजनिक गरेको नयाँ बरियतामा पुरुष यू–१९ तर्फ प्रिन्स सातौँ स्थानमा उक्लिएका...

कोरोना भाइरसको प्रकोपका कारण विश्वकप छनोटका खेल स्थगित
-न्युजभित्तो

काठमाडौँ । विश्वव्यापीरुपमा फैलँदै गएको कोरोना भाइरसका कारण विश्वकप छनोट–२०२२ र एएफसी एसियन कप छनोट–२०२३ का खेल तत्कालका लागि स्थगित गरिएको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) र एसियाली फुटबल महासङ्घ (एएफसी) को संयुक्त बैठकले तत्कालका लागि एशियामा तय...

कोरोना कहर : राखेपमा आपतकालीन बैठक, सबै खेलकुद कार्यक्रम स्थगित
-न्युजभित्तो

काठमाडौँ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले कोरोना भाइरसका कारण सम्पूर्ण खेल गतिविधि स्थगित गर्ने निर्णय गरेको छ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माको अध्यक्षतामा बिहीबार बसेको आपतकालीन बैठकले विश्वभर फैलिँदै गएको कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न खेलकूद प्रतियोगितालगायत सम्पूर्ण...

कोरोना भाइरसका कारण इपिएल स्थगित
-न्युजभित्तो

काठमाडौँ । कोरोना भाइरसका कारण चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता स्थगन गरिएको छ । चीनबाट शुरु भएको कोरोना भाइरस विश्वव्यापीरूपमा फैलँदै गएपछि इपिएल स्थगन गरिएको आयोजक इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तरले जानकारी दिनुभयो । उहाँका...

डिफेण्डिङ च्याम्पियन एपिएफलाई हराउँदै पुलिसले जित्यो उपाधि
-न्युजभित्तो

नेपालगञ्ज । छैठौँ प्रधानमन्त्री कप अन्तरराष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । बाँकेको नेपालगञ्ज कबर्डहलमा आज भएको फाइनल खेलमा डिफेण्डिङ च्याम्पियन सशस्त्र प्रहरीको एपिएफ क्लबलाई तीन–शून्यको सोझो सेटमा हराउँदै पुलिसले उपाधि कब्जा गरेको हो...