कला/साहित्य
काठमाण्डौं, १८ पुस । कोरोना भाईरस (कोभिड १९) का कारण लामो समय सिथिल भएको नेपाली फिल्म क्षेत्र जुर्मुराउन थालेको छ । यसैबीचमा एक्सन नायक शिव श्रेष्ठको प्रस्तुतिमा बनेको फिल्म “एउटा यस्तो प्रेम कहानी” को प्रदर्शन घोषणा गरिएको छ। पुष...
चितवन, १७ पुस । आज जनवरी १, नेपालमा आज आठौं ‘टोपी दिवस’ मनाइँदैछ । विश्वभर बिभिन्न कार्यक्रम गरी अङ्ग्रेजी नयाँ वर्ष मनाइ रहदा आजको दिनलाई टोपी दिवस का रूपमा मनाउने गरिएको छ। केही वर्षयता बिशेष गरी युवाहरूको सक्रियतामा यो दिनलाई...
काठमाडौँ , १५ पुस । लोकगायक पशुपति शर्माले कोरोना महामारीका कारण मेला–महोत्सव तथा स्टेज कार्यक्रम ठप्प भएपछि गीत सिर्जनामा पनि जोश नआएको बताएका छन् । ‘केही गीतहरु त ल्याइरहेको छु’, शर्माले एक अन्तर्वार्तामा भने–‘तर सांगीतिक कार्यक्रमहरु नभएपछि सिर्जनामा जाँगर...
काठमाडौं, ९ पुस । सुपरहित फिल्म ‘छक्का पन्जा–३’ सार्वजनिक भएको छ । हाइलाइट्स नेपालको युट्युवमार्फत फिल्म बुधबार साँझ सार्वजनिक भएको हो । फिल्म सार्वजनिक भएको २४ घन्टा पनि नबित्दै युट्युव ट्रेन्डिङमा आउन समेत सफल भएको छ । समाचार तयार गर्दासम्म...
-रविन देवकोटा, चितवन , ८ पुस । चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्माको नयाँ गीत ‘कठै मेरो देश’ आज बिहान सार्वजनिक भएको छ।पशुपति शर्माको आफ्नै युटुब च्यानल मार्फत सार्वजनिक भएको सो गीतमा लय,शब्द,स्वर पशुपति शर्मा कै रहेको छ। केही...
काठमाडौं, पौष ०५। टेलिभिजन रियालटी शो ‘डान्सिङ विथ दि स्टार्स नेपाल’को उपाधि सुमी मोक्तान र विजु पार्कीले जितेका छन् । शनिबार साँझ सम्पन्न फाइनल प्रतिस्पर्धामा उनीहरु विजेता घोषित भएका हुन् । दर्शकको सर्वाधिक भोट पाएका दुबैले उपाधिका साथमा २० लाख...
नारायणगढ, ४ पुस । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सर्जकका रचनाले मुलुकको परिवर्तन र समृद्धिका लागि भूमिका खेल्नुपर्ने बताउनुभएको छ । चितवनको नारायणगढमा गीतकार सङ्घ नेपालको आठौँ स्रष्टा सम्मान तथा दशौँ वार्षिकोत्सव कार्यक्रमलाई आज शनिबार सम्बोधन गर्दै उहाँले मुलुक...
– रविन देवकोटा चितवन, मंसिर ३० । चर्चित लोकप्रिय कलाकार गायक रमेशराज भट्टराईको नयाँ गीत बजारमा आएको छ।राजा नामक उक्त गीत गायक भट्टराईले आफ्नै युटुव च्यानलमार्फत हिजो दिउँसो बजारमा ल्याएका हुन्। उक्त गीतमा स्वर,शब्द,संगीत गायक रमेशराज भट्टराईको रहेको छ। यसअघि बजारमा...
बागलुङ, २९ मङ्सिर । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले यो वर्षको ‘आदर्श विशेष सम्मान’ गायक एवं सर्जक प्रकाश सपुतलाई प्रदान गर्ने निर्णय गरेको छ । सहकारीको १४ औँ वार्षिक साधारणसभाका अवसरमा उक्त सम्मानको घोषणा गरिएको हो । सपुतलाई...
– नारायण अधिकारी, चितवन, २८ मङ्सिर । विश्व चलचित्र क्षेत्रमा कहलिएको मुम्बईमा रहेर लामो समय कला निर्देशन र प्रोडक्सन डिजाईनरमा जम्नुभएका नेपाली कलाकार अञ्जन गजुरेल बलिउडको कलालाई नेपाल भित्र्याउन चाहनुहुन्छ । केही दिनअघि आफ्नो हिन्दी चलचित्र लुडोको प्रचारका क्रममा यहाँ...
















