सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राजनीतिक अस्थिरता प्रति पशुपति शर्माको नयाँ गीत ‘कठै मेरो देश’ सार्वजनिक


  •    न्युजभित्तो/८ पुष २०७७, बुधबार ११:२६ 
  • -रविन देवकोटा, चितवन , ८ पुस । चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्माको नयाँ गीत ‘कठै मेरो देश’ आज बिहान सार्वजनिक भएको छ।पशुपति शर्माको आफ्नै युटुब च्यानल मार्फत सार्वजनिक भएको सो गीतमा लय,शब्द,स्वर पशुपति शर्मा कै रहेको छ।

    केही दिन अघि संसद बिघटन भए सँगै देशमा भएको राजनीतिक अस्थिरता प्रति समसामयिक घटना क्रममा आधारित उक्त गीतको शब्द उत्तिनै उत्कृष्ट रहेको छ।

    उक्त गीतमा पशुपति शर्मा,राजु ढकाल,दिपक खड्का,प्रज्वल मल्ल,मधु कार्की,उत्तम को अभिनय रहेको छ।सो गीतको निर्देशन तथा छायांकन दुर्गा पौडेलको गरेका हुन् उक्त गीत युटुब आए संगै सकारात्मक प्रतिक्रियाहरु गीतमा आइरहेको छ।

         (उक्त गीतको लिंक)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला
    बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
    • नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत
    • चितवन वन कार्यालय द्वारा एक वर्षमा ४५ अजिङ्गर उद्धार
    • खोरसोरमा गोविन्देको त्रास
    • प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.